Tuesday , May 23 2017

दस्तावेज

आर्थिक वर्ष २०७४ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा

पृष्ठभूमि नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरे बमोजिम यस बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति र आर्थिक वर्ष २०६१/६२ देखि त्यसको अद्र्ध–वार्षिक समीक्षा प्रतिवेदन समेत सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिमा उल्लिखित कार्यक्रमहरुको कार्यान्वयनका बारेमा त्रैमासिक …

Read More »

‘बाफिया’मा के छ ? हेर्नुस ८ बुँदामा

२०७३ मंसीर ५ गते सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (वाफिया) लाई संसदको अर्थ समितिले टुंगो लगाएको छ । जसबाट पारित भएका महत्वपूर्ण ८ बुँदालाई यहाँ उल्लेख गरिएको छ ।  1- बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा …

Read More »

कस्तो रह्यो आर्थिक वर्ष ०७२/७३ को पुँजी बजार ? हेर्नुस्, धितोपत्र बोर्डको समीक्षा

नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा पुँजी बजारमा भएका गतिविधिको समीक्षा गरेको छ । आर्थिक वर्ष २०७२।७३ मा नेपालको धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा महत्वपूर्ण सुधारहरु भएका छन् । गत आर्थिक वर्षमा बजारका विभिन्न परिसूचकहरू ओरालो लागेको भएतापनि समीक्षा वर्षमा …

Read More »

आर्थिक वर्ष २०७२/७३ को आर्थिक तथा वित्तीय अवस्था : हेर्नुस् विस्तृतमा 

केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान अनुसार आर्थिक वर्ष २०७२/७३ मा यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ०.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो वृद्धिदर २.३ प्रतिशत रहेको थियो । त्यसैगरी, उत्पादकको मूल्यमा कुल गार्हस्थ्य उत्पादन वृद्धि अघिल्लो …

Read More »

बैंक के हो ? बैंकले कसरी काम गर्छ ? जान्नुहोस्, बैंकसम्बन्धी महत्वपूर्ण जानकारी

नवराज कुँवर – सामान्यतयाः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिएको छ …

Read More »

‘२८ वाणिज्य बैंकहरु’ : आव ०७२/०७३ मा कसको प्रगती कस्तो ? (हेर्नुस् विस्तृतमा)

आर्थिक वर्ष २०७२/०७३ मा निजीस्तरका बैंकहरुले उल्लेख्य प्रगती गरेका छन् । खुद मुनाफामा उल्लेख्य वृद्धि गर्दै यस्ता बैंकहरुले आफूलाई सबल सावित गरेका छन् । तर, सरकारी स्वामित्वका रहेका बैंकहरुको भने नाफा घटेको पाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र कृषि …

Read More »

आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति जस्ताको तस्तै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले विहीबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति  पृष्ठभूमि  १. आर्थिक वर्ष २०७२/७३ मा …

Read More »

अन्ततः संसदले फिर्ता गर्यो ‘बाफिया विधेयक’

नवराज कुँवर – चौतर्फी विरोध भएपछि व्यवस्थापिका संसदले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)लाई पुनः अर्थ समितिमा फिर्ता पठाएको छ । मंगलबार बसेको संसद बैठकले बाफियामा राखिएका पछिल्ला केही प्रावधान विवादास्पद रहेको भन्दै बाफिया फिर्ता पठाएको हो । बैठकमा विधेयक फिर्ता …

Read More »

आर्थिक वर्ष २०७३/७४ को बजेटको पूर्णपाठ

सम्माननीय सभामुख महोदय, १. सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधि संस्था संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भई लागू भएपछिको पहिलो बजेट सम्मानित व्यवस्थापिका–संसद्समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु । आज जेठ १५ गते, गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा …

Read More »

गणतन्त्रको १० बर्षे बजेट,  कसको पालामा कस्तो (रिर्पोटसहित)

शिवहरि घिमिरे –  शनिबार अपराह्न ४ बजेदेखि अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३/७४ को बजेट सार्वजनिक  गर्दैछन् । यो बर्ष एक घर एक रोजगारी, किसानलाई पेन्सन, पुनर्निर्माणमा लगायत सबै क्षेत्रमा आवश्यक बजेट छुट्याइएकोे छ । तर बजेटमा राम्रा कार्यक्रम आउने …

Read More »