खराब कर्जा बढेपछि ऋण असुली न्यायाधिकरण गुहार्दै बैंकहरु

बैंकिङ खबर । बैंकहरुले लगानी गरेको कर्जा उठाउन नसकेपछि ऋण असुली न्यायाधिकरणलाई गुहार्न थालेका छन् । आफुले लगानी गरेको ऋणीले ऋण नतिरेपछि कर्जा उठाउनको लागि न्यायाधिकरणमा बैंकहरुले मुद्धा दायरा गरेका हुन् ।  क, ख र ग वर्गका बैंकहरुले ऋण उठाइदिनको लागि न्यायाधिकरणमा चालु आर्थिक बर्षमा मात्रै एक सय ९८ वटा मुद्धा दायरा गरेको न्यायाधिकरणका श्रेस्तेदार […]


मौद्रिक नीतिमा माईक्रोफाइनान्सको टिप्पणी : ‘फण्डको व्यवस्थामा पुर्नविचार गरियोस्’

बैंकिङ खबर । नेपाल माइक्रोफाइनान्स बैकर्स एसोसिएसनले मौद्रिक नीतिको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।  एसोसिएसनका महासचिब समेत रहेका विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले एसोसिएसनले उठाएका अधिकांश मागहरु मौद्रिक नीतिमा सम्बोधन भएको बताए । विशेषगरी माइक्रोफाइनन्सहरुले दुई वटा विषयलाई प्राथमिकतामा राखेका थिए । माईक्रोफाइनान्सहरुले पछिलो समय देखिएको ब्याजदरको बृद्धिले गर्दा माइक्रोफाइनान्सहरुलाई १८ प्रतिशतको […]


बैंकर्सको टिप्पणी – ‘समग्रमा मौद्रिक नीति राम्रो’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत व्याजदर, तरलता, लघुवित्तको स्रोत लगायतका समस्याको सम्बोधन भएको छ । सम्बन्धित क्षेत्रका व्यक्तिहरुले मौद्रिक नीतिबारे फरक फरक प्रतिक्रिया दिएका छन् ।  बैंकिङ क्षेत्रका लागि उपयोगी छ ज्ञानेन्द्र प्रसाद ढुङगाना, अध्यक्ष, नेपाल बैंकर्स संघ   समग्र रुपमा यो मौद्रिक […]


नयाँ मौद्रिक नीति सार्वजनिक : मूख्य विशेषताहरु (१४ बुँदामा)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार गभर्नर डा. चिरंजीबि नेपालद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिमा गरिएका मूख्य व्यवस्थाहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ : व्याजदर करिडोर व्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थानीय तरलता सुविधा दर ६.५ प्रतिशत र तल्लो सीमाको रुपमा दुई हप्ते निक्षेप संकलन दर […]


लघुवित्तको सहायतापछि गाउँमै दैनिक २० हजार आम्दानी

निर्जला खड्का/बैंकिङ खबर । शिक्षा पनि थोरै थियो । तालिम पनि केही थिएन । आँट र भरोसा दिने आफन्त समेत कोही थिएनन् । तर पनि बाजुराको बढिमालिका नगरपालिका १, जुगाडास्थित सल्लेनाकी लालीदेवी कार्कीले हार मानिनन् । उनको विवाह सानै उमेरमा भयो । विवाह भएको घरमा पनि व्यवहार चलाउन निकै गाह्रो थियो । एक छाक मिठो […]


सूचना लुकाउन माहिर ‘स्टान्डर्ड चार्टर्ड बैंक’

बैंकिङ खबर । स्टान्डर्ड चाटर्ड बैंक नेपाल राष्ट्र बैंककै मातहतमा संचालित क वर्गको बैंक हो । अधिकतम विदेशी लगानीमा स्थापित यो बैंक विभिन्न कारणले आलोचित भइरहेको छ । विशेषतः सूचना लुकाउने कुरामा यो बैंक माहिर छ । केन्द्रीय बैंकको निर्देशन पालन गर्न अटेर गर्ने यो बैंकले हत्तपत्त बैंकको शाखा संजाल, व्याजदर, लगानीको अवस्था लगायतका विषयमा सूचना […]


बैंकको व्याजदर बजारले निर्धारण गर्ने, सरकारले हस्तक्षेप नगर्ने

बैंकिङ खबर / अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकको व्याजदर खुल्ला बजारले निर्धारण गर्ने भन्दै व्याजदरमा हस्तक्षेप गर्न नसकिने बताएका छन् । शनिबार नेपाल उद्योग परिसंघको साधारणसभा सम्द्घाटनमा सम्बोधन गर्ने क्रममा उनले ब्याजदर बजारले तोक्ने र त्यसमा सरकारले हस्तक्षेप गर्न नसकिने बताए । कार्यक्रममा व्याज महंगो भएको बारे व्यबसायीहरुले जिज्ञासा राखेपछि उनले यो कुरा बताएका हुन् । 


कालिकोटमा हजारौँ उद्यमी जन्माउँदै लघुवित्त

रेखा चन्द/बैंकिङ खबर । अतिविकट भनिएको कालिकोट जिल्लामा बैंकिङ पहुँचको अवस्था अत्यन्तै कमजोर रहेको छ । ठूलो बैंकको त कुरै छोडौँ, लघुवित्तहरु समेत निकै कम संख्यामा पुगेका छन् । किसान माइक्रोफाइनान्सको रासकोट शाखाका प्रबन्धक गणेश कुमार शाहीका अनुसार, कालीकोटमा लघुवित्त वित्तीय संस्थाहरुका जम्मा पाँच वटा शाखा विस्तारित भएका  छन् । ती पाँच शाखामध्ये, तीन वटा शाखा […]


बैंकिङ क्षेत्र तत्काल ‘बिग मर्जर’मा नजाने

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा बिग मर्जरको विषय तत्काल नआउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले नै बिग मर्जरमा जाने विषयमा केन्द्रीय बैंकले निर्णय नगरेको बताए । मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, 'अहिले नै मेगा मर्जरको समय आइसकेको छैन ।’ दुई वर्षअघि नेपाल राष्ट्र बैंकले वित्तीय […]


बजेटबाट निराश अर्थतन्त्र : उज्यालो मौद्रिक नीतिको पर्खाइमा  

समाचार टिप्पणी, बैंकिङ खबर/ पाँच बर्र्षे स्थायी सरकारको पहिलो बजेटपछि नेपाली अर्थतन्त्रमा केही निराशा छाएको छ । व्यबसायी,  बैंकर,  सहकारीकर्मी हरेक क्षेत्र निराशाजनक अवस्थामा छ । लगानीकर्ताहरुले खुलेर लगानी गर्न सकेका छैनन् । यत्ति मात्रै होइन नेपाली पुँजी नै बाहिरीने खतरा बढेको छ । बजेटले लगानीकर्तामा मात्रै होइन मजदुरी क्षेत्र र रोजगारी क्षेत्रलाई पनि निरासा […]