चेक, चेकका किसिमहरु र विशेषताहरु

चेकका पक्षहरु  १. चेक लेखक  २. भुक्तानी दिने पक्ष  ३. भुक्तानी पाउने पक्ष  चेकका विशेषताहरु  लिखित कागजात चेक एउटा लिखित कागजात हो, जसमा भुक्तानी पाउने पक्ष, चेकको रकम, मिति आदि लेखिएको हुन्छ । चेकको रकम अंक र अक्षर दुबैमा प्रष्ट लेखिएको हुनुपर्दछ । शर्तरहित आदेश चेकमा कुनै शर्त तोकिएको हुदैन । अर्कोतिर, यो खातावालाले आफ्नो […]


बैंकिङ नलेज, यति भए पुग्छ : (हेर्नुस् ४७ बुँदामा)

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टिफिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टिफिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि […]


के हो मार्जिन कारोबार ? कसरी लिने सुविधा ?

बैंकिङ खबर । धितोपत्र खरीद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबारसम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ । यो सुविधाका लागि लगानीकर्ताले ५० प्रतिशत रकम आफूले लगानी गर्नुपर्नेछ र बाँकी ५० प्रतिशतसम्म ब्रोकरले हालिदिनेछन् । मानौँ, मसँग ५ लाख रुपैयाँ छ र मलाई १० लाखको […]


वित्तीय साक्षरता अभिवृद्धिका टिप्सहरु

बैंकिङ खबर । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, […]


घर किन्न वा बनाउनको लागि कर्जा लिँदै हुनुहुन्छ ? (हेर्नुस् बैंकमा आबश्यक पर्ने डकुमेन्टहरु)

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा गरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्ने गर्दछन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको […]


कति कमाउने व्यक्तिले कति कर तिर्नुपर्छ ? (कर सम्बन्धि नयाँ व्यबस्थाका मुख्य बुँदाहरु)

बैंकिङ खबर । सरकारले हरेक वर्ष आय करको दरमा परिवर्तन गरिरहेको हुन्छ । आर्थिक वर्ष २०७६।७७ का लागि सरकारले निर्धारण गरेको आयकरको दरको बुधबारदेखि लागू भएको छ । आर्थिक विधेयक २०७६ अनुसार यस्तो छ, आयकरको नयाँ दरः अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको […]


नोट जतन नगर्नेलाई ३ महिनासम्मको जेल सजाय, कसरी गर्ने त नोटको हिफाजत ?

स्मारीका अग्रवाल, बैंकिङ खबर । हिन्दु धर्मावलम्बिहरुको महान चाड दशैं सुरु भइसकेको छ । दशैंलाई लक्षित गरी राष्ट्र बैंकले नयाँ नोट बजारमा बाडिसकेको छ । हरेक वर्ष राष्ट्र बैंकले दशैंका लागि भनेर अर्बौको नयाँ नोट निष्काशन गर्ने गर्दै आएको छ । यो वर्ष पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ५, १०, ५०, १००, ५०० […]


नयाँ नोटको जतन गर्नुहोस् : राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ नोटको सदुपयोग गर्न तथा पुजा आजामा नोट परिचालन नगर्न अनुरोध गरेको छ । दशैंको टिकामा नयाँ नोट प्रयोग गरेर अविर लगाउने र नयाँ नोट पुरानो बनाउने पद्धतिलाई अन्त गर्न भन्दै राष्ट्र बैंकले पुजा आजामा नयाँ नोट प्रयोग नगर्न भनेको छ । नेपाल राष्ट्र बैंकले हरेक बर्ष सटही गर्दै […]


के हो लघुबीमा ? हेर्नुहोस् यसका विषेशताहरु

बैंकिङ खबर । सामान्यतया लघुबीमा भनेको न्युन आय भएका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन् ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बीमा नै लघुबीमा हो । जसलाई पशुपालनको […]


बैंकिङ कसुर लाग्नबाट कसरी बच्ने ?

बैंकिङ खबर । बैंक तथा वित्तीय क्षेत्रमा अन्तरराष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । यसले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँले त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ । अहिले बैंकका अवकासप्राप्त […]