Friday , March 31 2017

वित्तीय साक्षरता

के हो व्याजदर करिडोर ? बुझनै पर्ने कुरा

सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । नेपालमा तत्कालीन गभर्नर …

Read More »

सरकारको आर्थिक संकट यसरी पूरा गर्छ राष्ट्र बैंकले (नीतिगत प्रक्रियासहित)

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकले गर्दछ । प्रत्येक वर्ष नेपाल सरकारको वार्षिक बजेटमा उल्लेख भए बराबरको आन्तरिक ऋण उठाउन नेपाल सरकार, अर्थ …

Read More »

मर्चेन्ट बैंक के हो ? जान्नुहोस्, यसका कामहरु 

धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो । समग्रमा वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् । एक बैंकीङ क्षेत्र (जस्तैः सरकारी बैंकहरु, बाणिज्य …

Read More »

‘राष्ट्रिय बचतपत्र’बारे सम्पूर्ण जानकारी

राष्ट्रिय बचतपत्र मध्यमकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका राष्ट्रिय बचतपत्र ४ र ५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गर्दछ । देशको आर्थिक विकासमा सहयोग …

Read More »

जान्नुहोस् – “विकास ऋणपत्र” (खरिद गर्ने प्रक्रियासहित)

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । …

Read More »

खाता कति किसिमका हुन्छन् ? कुन खातामा कस्तो सेवा ?

खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता …

Read More »

कसरी गर्ने नगदको बीमा ? हेर्नुस् विस्तृतमा

अबदेखि नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगद बीमा गर्न पाउने भएका छन् । बीमा समितिले हालै जारी गरेको यस बिमालेखले बैंक नोट, ट्रेजरी नोट, सुनको लाप्सा, गरगहना, एटीएमको रकम, सिक्का, …

Read More »

ट्रेजरी बिल के हो ? किन र कसरी गरिन्छ निष्काशन ? हेर्नुस् विस्तृतमा

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ …

Read More »

मौद्रिक नीति के हो ? मुलुकको अर्थतन्त्रमा मौद्रिक नीतिको कस्तो प्रभाव रहन्छ ?

रुपा कोइराला । सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग …

Read More »

यसरी निर्धारण हुन्छ ‘एफपीओको मूल्य’

धितोपत्र निष्कासन निर्देशिका २०६५ को दफा ९ मा नयाँ निष्कासन (फर्दर पब्लिक इस्यू) सम्बन्धी व्यवस्था गरिएको छ । यस दफा अनुसार एफपीओ निष्कासन गर्न चाहने संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नयाँ निष्कासन गर्न सकिने स्पष्ट व्यवस्था हुनुपर्ने छ । एफपीओ निष्काशन …

Read More »