९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको निर्देशन

बैंकिङ खबर/ बीमा समितिले ९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । समितिले ३ निर्जीवन बीमा कम्पनी र ६ जीवन बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो । समितिले जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई […]


सूर्या लाइफ इन्स्योरेन्सका अभिकर्तालाई ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम’

बैंकिङ खबर/ सूर्या लाइफइन्स्योरेन्सले लुम्बिनी प्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” भव्य समारोहको आयोजना गरी करिब २०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रदेश प्रमुख,किरण गौतमको अध्यक्षतामा […]


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली

बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली मनोनयन हुनुभएको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा ज्ञवालीलाई मनोनयन गरेको जनाउनुभएको छ ।


हिमालयन एभरेष्टको एकीकृत कारोबार १ साउनदेखि

बैंकिङ खबर/ हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको हो । दुवै कम्पनी १००ः८५ रुपैयाँको स्वाप रेसियोमा मर्जर हुन लागेका हुन् । उक्त स्वाप रेसियो अुनसार एभरेष्ट इन्सोरेन्सको १०० […]


मेटलाइफका वरिष्ठ अधिकारीहरु नेपाल भ्रमणमा

  बैंकिङ खबर/ मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी थिइन् । उनले आफ्नो पाँच दिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेकी थिइन् । बीमा उद्योगमा २० वर्षभन्दा […]


बीमा कम्पनीमा पनि गोएमएल लागू, शंकास्पद कारोबारमा प्रत्यक्ष निगरानी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरूको लागि पनि शंकास्पद कारोबार सम्बन्धी सूचना गोएमएल पोर्टलमार्फत् नै उपलब्ध गराउनुपर्ने प्रावधान आजदेखि लागू गरेको छ । यसअघि पाक्षिकरूपमा बीमा कम्पनीहरूसँग शंकास्पद कारोबार वा रकमको सीमा नाघेका बीमितबारे जानकारी माग गर्दै आएको बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले असार १ गतेबाट लागू हुने गरी अनिवार्य दैनिकरुपमा कारोबार सम्बन्धी विवरण […]


जनरल इन्स्योरेन्सको चौथो साधारण सभाः हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बैंकिङ खबर/ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थान मा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह […]


सूर्या लाइफको बागमति प्रदेश स्तरिय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न

बैंकिङ खबर/ सूर्या लाइफइन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विजनेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेको छ । बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गर्नु भएको थियो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र […]


नेपाल लाइफ इन्स्योरेन्स: शेयर संरचना परिवर्तन गर्दै

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गरी ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीका अनुसार कूल आठ करोड २० लाख ७९ हजार ६६५ कित्ता शेयर रहेकोमा चार करोड ९२ लाख ४७ हजार ७९९ कित्ता संस्थापक शेयर र तीन करोड २८ लाख ३१ हजार […]


यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

बैंकिङ खबर/ यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँलाई जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यबाट संचालक समितिको अध्यक्षमा चयन गरिएको हो । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति जेठ २६ गते […]