अपि पावरको हकप्रद शेयर कार्तिक १४ गते बजारमा आउँदै !

बैंकिङ खबर । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५६ लाख ७० हजार हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो । सो शेयरको निष्काशन तथा बिक्री खुल्ला कार्तिक १४ गतेबाट हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुक […]


प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि माग्यो अनुमति

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सले साधारण सेयर ‘आईपीओ’ निष्कासनको नियामक निकायसँग अनुमति माग गर्दै निवेदन पेश गरेको छ । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि […]


नेप्सेमा दोहोरो अंकले गिरावट

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज विहीबार नेप्से परिसूचक ११.६७ अंकले घटेर १ हजार ५ सय ८९.३१ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.६६अंकले घटेर ३१४.७३ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनीले १ करोड ९४ लाख २ हजार १३७ कित्ता शेयर खरिदबिक्री […]


माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

बैंकिङ खबर । स्टक एक्सचेन्ज ‘नेप्से’मा माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस शेयरका लागि नेप्सेमा माछापुच्छ्रे बैंकको शेयरमूल्य बिहिबार समायोजन भएको हो। समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर २३१.७१ रुपैयाँ कायम भएको छ। कारोबार बन्द हुँदा यो बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ।


नेप्सेमा स्वाभिमान लघुवित्तको बोनस सूचीकृत, कसले पाउनेछन् लाभांश ?

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । स्टकका अनुसार स्वाभिमान लघुवित्तको वित्तीय संस्था लिमिटेडको माघ १० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २४ प्रतिशत बोनस […]




युनाईटेड इदी–मर्दीको ‘आइपिओ’ भर्ने म्याद थप, कहिलेसम्म आवेदन दिन सकिने ?

बैंकिङ खबर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर ‘आइपिओ’को आवेदन मिति थप गरेको छ । युनाइटेड इदी–मार्दीले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। सो आईपीओमा अब कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ। कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई ४ […]


सानिमा जनरलको ‘आइपीओ’ बिक्रीको पहिलो दिन आज, कतिले दिए आवेदन ?

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा पहिलो दिन नै २.१५ गुणा बढी आवेदन परेको छ । निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा पहिलो दिन अपरान्ह ४ः३० सम्म २ लाख ५२ हजार २२८ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । उनीहरुले कुल ५८ लाख ५९ हजार […]


नेप्सेमा बुधबार ३ अर्बभन्दा माथिको कारोबार !

आज बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले बढेर एक हजार ६००.९७ मा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक ३.१७ अंकले बढेर ३१६.३९ मा पुगेको छ । कूल १९५ कम्पनीले १ करोड २६ लाख ९९ हजार ६३५ […]