July 8th, 2020

महालक्ष्मी विकास बैंकबाट कृष्णराज लामिछाने बाहिरीदै

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछानेले राजीनामा दिने भएका छन् ।
कार्यकाल बाँकी रहेको भएतापनि साउन १ गतेबाट लागू हुने गरी लामिछानेले राजीनामा माग गरेका हुन्। सञ्चालक समिति र लामिछानेबीच मतभेद बढ्दै गएपछि राजीनामाको माग आएको बुझिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]