सहलगानीको बाटो खुल्यो

पूर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । व्यावसायिक सम्भावनायुक्त परियोजनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र सहलगानी गरेर प्रदेश र स्थानीय स्वामित्व भाव विकास गर्न कार्यविधि जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । कार्यविधिअनुसार सुरुङमार्ग, सडक, पुल, फ्लाइओभर र विमानस्थल निर्माण, मेट्रोरेल, मोनोरेल, केवलकार, रोपवे र आन्तरिक […]


कृषिबाहेकका सहुलियत कर्जा लिने १४ हजार मात्र

सहुलियत दरको कर्जामा बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा २ प्रतिशतसम्म मात्र ब्याजदर थप्न पाउँछन् धेरै नागरिकलाई कृषिबाहेकका सहुलियत कर्जा सुविधा प्रदान गर्ने राष्ट्र बैंकको उद्देश्य रहे पनि गत असोजसम्म करिब १४ हजार २ सय जनाले मात्र यस्तो सुविधा पाएका छन् । यो संख्या सो अवधिमा प्रवाह भएको कुल सहुलियत कर्जाको करिब साढे १५ प्रतिशत […]


घट्यो रियल इस्टेट कर्जा

जग्गाको कित्ताकाटमा लागेको बन्देज, लकडाउनलगायत कारण घरजग्गाको कारोबारमा सुस्तता आएपछि कर्जा प्रवाह कम भएको हो गत असारको तुलनामा असोजमा रियल इस्टेट (घरजग्गाको व्यावसायिक कारोबार) क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह घटेको छ । सरकारले जग्गाको कित्ताकाटमा बन्देज लगाएको, कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनले घरजग्गाको कारोबारमा सुस्तता आएकोलगायत कारण यो क्षेत्रमा प्रवाह हुने कर्जा पनि […]


बैंकिङ प्रणालीमा सवा खर्ब अधिक तरलता

वित्तीय प्रणालीमा बुधबारसम्म १ खर्ब १४ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । यो रकम बैंक तथा वित्तीय संस्थाले सबै लगानी गर्न पाउँछन् ।  पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह बढेको […]


उद्यमी बन्न चाहनेलाई १५ लाखसम्म बिनाधितो ऋण

बागमती प्रदेश सरकारले नवप्रबद्र्धन प्रस्ताव आह्वान गरेको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत नयाँ आडिया भएका युवा लक्षित गरी प्रस्ताव आह्वान गरिएको हो । प्रस्ताव आह्वान कार्यक्रमको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । प्रदेश सरकारले युवालाई ऋण दिएर मात्रै नहुने उनीहरुको आइडियालाई मूर्त रुप दिन व्यावसायिक योजना बनाउने, आवश्यक परे तालिम पनि दिने जनाएको […]


सहकारीले सेवा शुल्क १ प्रतिशत मात्रै लिन पाउने

सरकारले पहिलोपटक गत वर्ष सहकारीको ब्याजदर निर्धारण गरेसँगै सेवा शुल्कको नाममा चर्को रकम असुल्दै आएका थिए। तर सहकारी विभागले मंगलबार परिपत्र जारी गर्दै १ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन बन्देज लगाएको छ।  गत वर्ष १६ प्रतिशत ब्याज निर्धारण गरेको थियो। कार्तिक १५ गतेदेखि लागू हुनेगरी दोस्रो पटक १४.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। सेवा […]


दोहोरो अङ्कको वृद्धि दर हासिल गर्ने दिशामा केन्द्रित छौँ

नेपालको निजी क्षेत्रको प्रतिनिधिमूूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा भर्खरै सम्पन्न भएको छ । यसबाट निर्वाचित पदाधिकारीले जिम्मेवारी सम्हालिसक्नुुभएको छ । समग्र निजी क्षेत्रको नेतृत्व महासङ्घका अध्यक्ष शेखर गोल्छाको काँधमा आएको छ । कोरोना महामारीले अप्ठ्यारो स्थितिमा पुु¥याएको उद्योग–व्यवसायलाई पुुनर्जीवन दिनुपर्ने दायित्व अब यही नेतृत्वमा आएको छ । समृद्ध नेपाल निर्माणको […]


सहकारीमा कर्जा सस्तिने, एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो । विभागले तोकेको सेवा शुल्कअनुसार प्रारम्भिक संस्थाले ऋणीलाई प्रवाहित गरेको कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउनेछैनन् । सहकारी विभागले एक […]


१८ वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो

कोरोना महामारीले व्यवसाय प्रभावित हुँदा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ ओटा बैंकको गत आवको तुलनामा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निष्क्रिय कर्जा (एनपीएल, नन परफर्मिङ लोन) बढेको छ । तर, बाँकी नौओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ । अझै कोभिड प्रभावितले विस्तारै […]


कृषिमा २७ बैंकले ५ अर्ब लगानी गर्नैपर्ने

२०७८ असारसम्म हरेक वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम ११ प्रतिशत कृषिमा लगाउनुपर्नेछ चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तोकिदिएको निर्देशन पालना गर्नकै लागि पनि २७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने भएको छ । २०७८ असारसम्म हरेक वाणिज्य बैंकले आफ्नो कुल कर्जाको न्यूनतम ११ प्रतिशत लगानी कृषिमा लगाउनुपर्ने राष्ट्र […]