सात दिन बढेको नेप्से १५ अंकले घट्यो

सात कारोबार दिन उच्च अंकसहित लगातार बढेको नेप्से बिहीबार १५.५७ अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २ हजार ५५.४५ विन्दुमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा यो करिब ०.७५ प्रतिशत कम हो । यसअघि यही मंसिर ८ मा नेप्से २.३८ अंक घटेको थियो । त्यसपछिका सबै कारोबार दिनमा बढेको नेप्सेमा बिहीबार भने दोहोरो अंकले करेक्सन भएको हो । […]


बीमा समितिलाई अर्थ मन्त्रालयको ताकेता- ३ दिनमै कोरोना बीमाको भुक्तानी दिनू

अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो।  मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्।  ‘कोरोना बीमा मापदण्ड बमोजिम […]


शेयरबजार उच्च : स्थायित्वसहितको बजार विस्तार आवश्यक

 शेयरबजारमा पछिल्लो समय देखिएको उतारचढावबाट नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्ने देखिएपछि यसको स्थायित्वको पक्षमा आवाज उठ्न थालेको छ । बजारको अहिलेको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरी स्थायित्वका लागि नियामक निकाय तथा नीतिनिर्माताका बीच समन्वय हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा. रेवतबहादुर कार्कीले कोभिडका कारण अन्य क्षेत्रमा नकारात्मक असर […]


निक्षेपको ब्याजमा राष्ट्र बैंकको चासो

निक्षेपको ब्याज धेरै तल झर्न नदिन राष्ट्र बैंकले आन्तरिक छलफल तीव्र बनाएको छ अधिक तरलताका कारण निक्षेपको ब्याज निरन्तर घट्न थालेपछि त्यसमा राष्ट्र बैंकको चासो बढेको छ । निक्षेपको ब्याज धेरै तल झर्न नदिन राष्ट्र बैंकले आन्तरिक छलफल तीव्र पारेको छ । केही दिनभित्रै जारी हुन लागेको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भने सो विषय सम्बोधन नहुने भएको […]


नेप्से दुई हजार नजिक

बजार निरन्तर बढ्न थालेपछि अर्थ मन्त्रालय, नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेको चासो बढेको छ सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब २९ अंक बढेर २ हजारनजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से १.४६ प्रतिशत बढी हो । नेप्सेले यसअघिको उच्च विन्दु १ हजार ८ सय ८१ विन्दु पार गरेपछि हरेक दिन नयाँ रेकर्ड बनाउँदै […]


‘नव प्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह’ : ‘स्टार्टअप’ का लागि रू. ५० करोड बराबरको कर्जा प्रवाह गरिँदै

सरकारले नवप्रवर्तनात्मक व्यवसाय (स्टार्टअप बिजनेश) लाई प्रोत्साहन गर्ने उद्देश्यले २ प्रतिशत ब्याजदरमा रू. ५० करोड बराबरको कर्जा प्रवाह गर्ने तयारी थालेको छ । राष्ट्रिय योजना आयोगले गतवर्ष स्टार्टअपहरूलाई अनुदान दिन बनाएको कार्यविधिलाई अहिले कर्जामा रूपान्तरण गर्ने गरी मन्त्रिपरिषद्ले कर्जा कार्यविधि पारित गरेसँगै यसका लागि बाटो खुलेको हो । अर्थले ४ महीनाअघि मन्त्रिपरिषद् कार्यालयमा आयोगबाट प्राप्त […]


अन्तरबैंक एटीएम निःशुल्क हुँदा व्यवस्थापनमा लापरबाही

शुल्क उठाउन नपाउने भएपछि व्यवस्थापन कम प्राथमिकतामा परेको बैंकरहरू नै स्विकार्छन् ।  एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लिन नपाउने व्यवस्थापछि एटीएम व्यवस्थापनमा लापरबाही हुन थालेको छ । केही बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा पर्याप्त पैसा नराखेको र मर्मत सम्भारमा पनि ध्यान दिन छाडेका छन् । एटीएम कारोबारबाट शुल्क […]


‘निजी क्षेत्रसँग सहकार्य हुन्छ’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताएका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारीको टोलीसँग भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड—१९ का कारण सिर्जित प्रतिकूल वातावरणलाई छलेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।  पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आफू तयार रहेको जानकारी दिए। […]


सेयरमा लगानी गर्न ऋण लिने बढे

 सेयर बजार उकालो लाग्न थालेपछि ऋण लिएर लगानी गर्ने बढेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) बढ्नुले पनि यसको पुष्टि हुन्छ । लकडाउन खुकुलो भएपछि सेयर बजार निरन्तर उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर निकै तर ओर्लेको छ । यही मौकामा लगानीकर्ताले सस्तो ब्याजदरमा कर्जा लिएर सेयरमा लगानी […]


सरकार निजी क्षेत्रसँगै अघि बढ्छ :अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताए । उनले […]