Monday , February 19 2018

सहकारी

काभ्रेका सहकारीलाई १९ लाख अनुदान

कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई १८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।  सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार …

Read More »

सहकारीमा ठगीको जालो, विवरण बुझाउन अस्वीकार

तथ्यांक व्यवस्थित गर्न र पारदर्शीता अपनाउन सहकारी संस्थाहरुले अटेर गरेका छन् । सरकारले निर्देशन नै जारी गरेर संस्थाको प्रारम्भिक विवरण दिन भनेपछि सहकारी संस्थाहरुले सूचना नदिने गरेको पाइएको छ । हालै सहकारी विभागले ३८ वटा डिभिजन सहकारी कार्यालयलाई प्रारम्भिक विवरण …

Read More »

एउटै सहकारीका २८ सदस्यले दिए स्थानीय चुनावमा उम्मेदवारी

झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा शेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको …

Read More »

यस्तो आउँदैछ नयाँ सहकारी विधेयक (रिपोर्टसहित)

सुष्मा थापा । सहकारी ऐनको संशोधित विधेयक व्यवस्थापिका संसद्को अर्थ समितिमा बुझाइएको छ । यथाशीघ्र प्रतिवेदन बुझाउने गरी गठन भएको उपसमितिले विधेयकका विवदित विषयमा सामान्य संशोधन गरी झन्डै साढे ६ महिना लगाएर प्रतिवेदन बुझाएको हो । प्रस्तावित विधेयकमा सहकारी संस्थामा …

Read More »

बजेटले यसरी समेट्यो सहकारी क्षेत्रलाई

आर्थिक बर्ष २०७४/७५ को बजेटमा सहकारी क्षेत्रलाई पनि प्राथमिकताका साथ समेटिएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले सोमबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सहकारी संस्थाहरुको संगठनात्मक विवरण सुधार गरिने उल्लेख गरिएको छ । बजेटमा सहकारीका सिद्धान्त तथा मूल्यहरुको …

Read More »

सहकारीको लगानीमा चिया प्रशोधन कारखाना, कृषकले पाउन थाले राम्रो मूल्य 

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा …

Read More »

राष्ट्रिय सहकारी बैंक पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध

बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई पनि अप्रत्यक्ष सदस्यको रुपमा अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराएको छ । सो सम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट …

Read More »

गाउँलाई अन्धकारबाट मुक्त गराउँदै सहकारी संस्थाहरु

गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका बाजुरा जिल्लाका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो …

Read More »

‘चुहानडाँडा’ : सहकारीले समृद्ध बनाएको एउटा उदाहरणीय गाउँ 

प्रकाश धौलाकोटी । त्यतिबेला बचत, ऋणको कारोबार गर्न गाउँमा बैंक, वित्तीय संस्था, विप्रेषण केही पनि थिएनन् । दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नुको विकल्प थिएन । गाउँमा बचत गर्नुपर्छ भन्ने चेतना भर्खरै खुल्दै थियो । …

Read More »

सहकारी ऐन छिटो ल्याउन माग

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले प्रस्तावित सहकारी ऐनलाई जतिसक्दो चाँडो लागू गर्न माग गरेको छ । सिजेएनले बुधबार यहाँ अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी प्रस्तावित सहकारी ऐन अन्तिम चरणमा पुगेको भए पनि ऐन आउन ढिला भएका कारण शङ्का उत्पन्न भएको …

Read More »