Sunday , February 18 2018

राष्ट्र बैंक

रेमिट्यान्स र मनि चेन्जर कम्पनीले पनि अब पुँजी बढाउनुपर्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी र मनि चेन्जर कम्पनीलाई पनि चुक्तापूँजी बढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सम्बिन्धित संस्थाको नाउँमा परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिको लक्ष्य अनुरुप उक्त व्यवस्था कार्यान्वयनमा …

Read More »

भुकम्पमा भत्किएको राष्ट्र बैंकको भवन पुरानै स्वरुपमा बन्ने

भुकम्पले भत्किएको नेपाल राष्ट्र बैंकको भवन पुरानै शैलीमा निर्माण हुने भएको छ । भवन निर्माणका लागि सहरी विकास विभागले एक महिनाभित्र गुरु योजना (मास्टर प्लान) तयार गर्ने गरी काम सुरु गरेको छ । भवनको बाहिरी स्वरुप पहिलेकै जस्तो हुने भएतापनि …

Read More »

४ वर्षपछि बजारमा ५ अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको स्थिती न्युन बन्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने भएको छ । वित्तीय प्रणलीमा तरलता प्रदान गर्न राष्ट्र बैंकले ४ वर्षपछि बुधबार बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ पठाउने भएको हो । यसअघि केन्द्रीय …

Read More »

राष्ट्र बैंकको नयाँ कदम : बोलकबोल स्वीकृतिपछि दामासाही

नेपाल राष्ट्र बैंकले अबदेखि रिपो र निक्षेप संकलन उपकरणको बोलकबोल स्वीकृत गर्दा दामासाहीमा वितरण गर्ने भएको छ । यसअघि परिवर्तनशील ब्याजदर नीति अवलम्बन गर्दा कुनै संस्थाले पाउने र कुनैले नपाउने अवस्था थियो । बजारले नै ब्याजदर निर्धारण गर्न पुरानो व्यवस्थामा …

Read More »

४ सय २७ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले सोमबार ४ सय २७ करोडको ट्रेजरी बिल जारी गरेको छ । बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले टे«जरी बिल जारी गरेको हो । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ …

Read More »

‘नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक’ संसदमा पेश

व्यवस्थापिका संसद बैठकमा अर्थ समितिले नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयकसहितका तीन वटा विधेयकमाथिका प्रतिवेदन पेश गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको व्यवस्थापिका संसद बैंठकमा अर्थ समितिले राष्ट्र बैंक दोश्रो संशोधन विधेयकसहित लेखा परीक्षण पहिलो संशोधन विधेयक …

Read More »

२ दिनमै राष्ट्र बैंकले उठायो करिब १७ अर्ब तरलता 

नेपाल राष्ट्र बैंकले बुधबार र विहिबार गरी करिब १७ अर्ब बराबरको तरलता प्रशोचन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुकमा अत्याधिक मात्रामा तरलता बढेका कारण गत बुधबारदेखि राष्ट्र बैंकले पहिलो पटक ब्याजदर करिडोर लागु गरि १४ दिनका लागि डिपोजिट कलेक्सनको …

Read More »

तपाईसँग स्विडिस क्रोनर छ ? छ भने साउनभित्रै साटिहाल्नुस् !

साउन मसान्तपछि स्विडिस क्रोनरको २०, ५० र १००० दरका नोटहरु सटही नहुने भएका छन् । स्वीडेनको केन्द्रिय बैंक (riksbank) ले स्वीडिस क्रोनरको बीस, पचास र एक हजार दरका नोटहरु चलनचल्तीबाट हटाउने जानकारी गराएकाले साउन मसान्तपछि यसको सटही बन्द गरिने जानकारी नेपाल …

Read More »

नोट छपाईबाट राष्ट्र बैंकले यसरी बचायो ८७ करोड खर्च

नेपाल राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा रु. २०, रु. ५०, रु. १००, रु. ५०० र रु. १००० दरका नयाँ नोटहरु छपाएको छ । राष्ट्र बैंकले यस अवधिमा अघिल्ला वर्षहरुमा भन्दा कम खर्चमा नै सो नोटहरु छपाएको जनाएको छ …

Read More »

राष्ट्र बैंकले नियाल्दैछ सेयर बजारलाई

सेयर बजारमा पछिल्लो समय आएको उतारचढावलाई नियालीरहेको राष्ट्र बैंकले जनाएको छ । सेयर बजारको नियमन गर्ने छुट्टै निकाय भएपनि बजारको सन्तुलन विग्रदा राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धिको नीतिमा असर पुग्ने भएकाले राष्ट्र बैंकले चासो पूर्वक सेयर बजारलाई हेरिरहेको हो । …

Read More »