Tuesday , June 27 2017

राष्ट्र बैंक

आउँदो सोमबार १४ अर्बको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले आउँदो सोमबार (असार १२ गते) १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री र्ने भएको छ । यसका लागि राष्ट्र बैंकले शिलबन्दी बोलपत्र आह्वान गरेको छ । असार १३ गते निष्काशन गरिने ट्रेजरी बिलका लागि असार १२ गते …

Read More »

बैंकिङ प्रणालीप्रति नकारात्मक सन्देश जाने समाचार संप्रेषण नगर्न राष्ट्र बैंकको आग्रह

सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसप्रति आपत्ति जनाएको छ । हालकै दिनहरुमा केही व्यक्तिहरुले बैकिङ्ग प्रणालीको अवमूल्यन हुने कार्य गरेको समाचार सञ्चार माध्यममा बैंकिङ प्रणालीप्रति नकारात्मक सन्देश जाने …

Read More »

भोली छ अर्बको विकास ऋणपत्र विक्री गरिने, यसरी पेश गर्नुहोस् बोलकबोल

नेपाल राष्ट्र बैंकले भोली (मंगलबार) छ अर्ब रुपैयाँ बराबरको १५ वर्षे अवधिको विकास ऋणपत्र बोलकबोलका माध्यमबाट विक्री गर्ने भएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई …

Read More »

जेठ १९ गते निष्काशित नागरिक बचतपत्रको प्रमाणपत्र असार २ देखि वितरण गरिने, केके ल्याउने साथमा ?

नेपाल राष्ट्र बैंकले गत जेठ १९ गते निष्काशन गरेको नागरिक बचतपत्रको प्रमाणपत्र असार २ गतेदेखि वितरण गर्ने भएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशत व्याजदरमा पाँच वर्षे अवधिको पाँच अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०७९ निष्काशन गरेको थियो । सोको …

Read More »

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले माग्यो सर्वसाधारणसँग सुझाव

आगामी आर्थिक बर्षको मौद्रिक नीति निमार्णका लागि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव माग गरको छ । असारको दोस्रो साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको राष्ट्र बैंकले ईमेल मार्फत आगामी मौद्रिक नीतिबारे सुझाब दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गरेको हो । …

Read More »

१० अर्ब ८० करोडको ट्रेजरी बिल विक्री गरिने, सोमबार बोलकबोल हुँदै

नेपाल राष्ट्र बैंकले १० अर्ब ८० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब ५० करोड र ३६४ दिने अवधिको आठ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी …

Read More »

मौद्रिक नीतिको प्रकृया सुरु, वित्तीय स्थायित्व मुख्य प्राथमिकतामा 

सुष्मा थापा । सरकारले बजेट सार्बजनिक गरेपछि नेपाल राष्ट्र बैंक मौद्रिक नीति निर्माणमा केन्द्रीत हुन थालेको छ । मुलतः बजेटलाई सहयोगी हुने सवालमै मौद्रीक नीति केन्द्रीत हुने भएको छ । त्यसबाहेक वित्तिय स्थायीत्व, बैंकहरुको थप व्यबस्थापन, र उत्पादन क्षेत्रमा लगानी …

Read More »

बैंकिङ प्रणालीमा सवा ३१ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपको रुपमा ३१ करोड २३ लाख ९९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो असार १ गतेदेखि ०७५ जेठ ३१ गतेसम्म एक वर्षका लागि रकम लिन चाहने क, ख र ग वर्गका बैंकलाई …

Read More »

दुई अर्ब १३ करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले दुई अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने अवधिका लागि राष्ट्र बैंकले उक्त अनुपातमा ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार (जेठ २२) गतेसम्म बोलपत्र पेश गर्न सकिने ट्रेजरी बिलको …

Read More »

झन्डै सवा तीन अर्बको ट्रेजरी बिल विक्री गरिँदै, आइतबारसम्ममा बोलपत्र पेश गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले तीन अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले आगामी आइतबार (जेठ १४ गते) ९१ दिने अवधिको ट्रेजरी बिलका लागि बोलकबोल गर्न लागेको हो । मंगलबार …

Read More »