Tuesday , February 20 2018

मुख्य

पुँजीगत खर्च बढेन, लक्ष्यको १९.७५ प्रतिशत मात्रै खर्च

चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास खर्च कम देखिएको अर्थ मन्त्रालयले जनाएको छ । यस अवधिमा पूँजीगत खर्चको लक्ष्य रु …

Read More »

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (जस्ताको तस्तै)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । समीक्षामा राष्ट्र बैंकले शाखा विस्तारमा बैंकहरुलाई कडाई गर्ने जनाएको छ । त्यस्तै, ओभरड्राफ्ट कर्जामा पनि केन्द्रीय बैंकले कडाई गरेको छ । आर्थिक वर्ष २०७४/७५ …

Read More »

धेरै कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले अनुगमन गर्ने

बैंकिङ खबर । पछिल्लो समय सहकारी क्षेत्रमा सरकारले कडाई गर्दै आएको छ । सहकारी संस्थाहरुमा ठगी बढेको तथा दर्ता मात्रै गराएर कारोबार नगरेको पाइएपछि सरकारले यस विषयमा ठोस कदम चाल्न थालेको छ । विगत केही समयमा नै सहकारी क्षेत्रमा थुप्रै नियम …

Read More »

छुट्ला ‘बैंकिङ ट्रेनिङ’, अझै बाँकी छ समय

बैंकिङ खबर । फागुन ६ गतेदेखि बैंकिङ तालिम हुने भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी …

Read More »

पुनर्कर्जा उपयोगमा सुधार, निक्षेप झन्डै सात प्रतिशतले बढ्यो 

उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । चालु आवको पुस मसान्तमा १३ अर्ब २१ करोड रुपैयाँ यस बैंकले प्रदान गरेको पुनर्कर्जा लगानी रहेको …

Read More »

तरलता संकटले निर्माणधीन जलविद्युत् आयोजना प्रभावित

रमेश लम्साल । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन् …

Read More »

फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेपबारे जानकारी

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणहरुद्धारा बचत गरिएको रकम विभिन्न क्षेत्रमा परिचालन गर्ने गर्दछन् । सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम निक्षेप हो । निक्षेप चार किसिमका हुन्छन्, सेभिङ डिपोजिट, रिकरिङ डिपोजिट, करेन्ट डिपोजिट र फिक्स डिपोजिट ।  फिक्स …

Read More »

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर पारित

कृषि विकास बैंक लिमिटेडले आर्थिक बर्ष २०७३।७४ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयरतथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ । बैंकको सोमबार सम्पन्न एघारौँ साधारणसभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ …

Read More »

‘सबैले बुझ्नुपर्छ वित्तीय कारोबार’

डा. चिरंजीबि नेपाल, गभर्नर, नेपाल राष्ट्र बैंक । हाल नेपालमा बैंकिङ सेवा सीमित व्यक्तिहरुले मात्रै लिरहेका छन् । किनकि बैंकसम्मको पहुँच सीमित व्यक्तिहरुसँग मात्रै भइरहेको छ । थोरैले मात्रै बैंक तथा वित्तीय संस्था र यसको महत्वका बारेमा बुझेका छन् । …

Read More »

लुम्बिनी अञ्चलमा एनआईसी एशिया बैंकको नौ नयाँ शाखा एकैसाथ संचालनमा 

लुम्बिनी अञ्चलमा एनआईसी एशिया बैंकले नौ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्याएको छ । जसअन्र्तगत नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा,  प्रतापपुर न.पा. वडा नं २ गोपीगंज स्थित गोपीगंज शाखा, बिनयीत्रिवेणी गा.पा. …

Read More »