Tuesday , February 20 2018

मुख्य

इटहरीमा ‘बैंकिङ एक्स्पो’को भव्य तयारी

बैंकिङ खबर । पूर्वाञ्चलको इटहरीमा बैंकिङ एक्स्पोको भव्य तयारी भइरहेको छ । पुस १४ गतेदेखि १६ गतेसम्म संचालन हुने एक्स्पोको तयारी तीव्र गतिमा चलिरहेको आयोजक संस्था मिडिया इन्टरनेशनलले जनाएको छ । नेपालमा दोस्रो पटक हुन लागेको बैंकिङ एक्स्पो काठमाडौँबाहिर भने …

Read More »

वृद्धभत्ताको दुरुपयोग : मरेको मान्छे ल्याप्चे र हस्ताक्षरमा जिउँदै

नवराज महतारा, खोज पत्रकारिता केन्द्रका लागि । हुम्लामा सामाजिक सुरक्षा भत्तामा धेरै अनियमितता हुन्छ भन्ने थाहा पाएपछि हामीले यो मामिला खोतल्ने सोच बनायौं । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) हुम्लाका तत्कालीन ६ गाविसका १० वटा वडामा वितरण …

Read More »

बैंकिङ क्षेत्रमा ‘जोखिम’ : प्रकार, कारण र समाधान

मृगेन्द्र नाथ रिमाल । साधारणतयाः जोखिम जीवनको हरेक पक्ष एवम् वित्तीय क्षेत्रमा खास रुपमा अन्तरनिहित हुन्छ । जोखिम कुनै पनि व्यवसायमा हुने अनिश्चितता साथै वित्तीय व्यवहारलाई हाँकने मुलभूत तत्व पनि हो भन्ने बुझ्नु जरुरी हुन्छ । जोखिम सर्वव्यापी छ, त्यसकारण …

Read More »

सुनसरीका सबै स्थानीय तहमा बैंक पुग्दै

बैंकिङ खबर । सुनसरी जिल्लवाका छ स्थानीय तह बैंकविहीन रहेका छन् । दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको जिल्लाका छ स्थानीय तहमा बैंक पुगेका छन् ।  सबै नगरपालिकामा बैंक सुनसरीका सबै नगरपालिकामा बैंक …

Read More »

एनसेललाई लाभांश विदेश लैजान बाटो खुल्यो

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको …

Read More »

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : राष्ट्र बैंकको चौमासिक समीक्षा

आर्थिक परिदृश्य  १. हालसम्म उपलब्ध आर्थिक तथ्याङ्कहरुबाट आर्थिक तथा वित्तीय परिदृष्य मिश्रित रहने देखिन्छ ।  २. तीनवटा सकारात्मक विकासक्रमले आगामी आर्थिक परिदृष्य निर्धारण गर्ने देखिन्छ । पहिलो, निर्माण कार्यले गति लिएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत परियोजनाहरुको निर्माण …

Read More »

युवा स्वरोजगार कोषले अघि सार्यो दुई नयाँ योजना

बैंकिङ खबर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले दुई वटा नयाँ योजना ल्याउने भएको छ । एक स्थानीय तह, दुई नमुना व्यवसायी र द्रुत कर्जा गरी दुई नयाँ योजना ल्याउन लागेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक …

Read More »

प्रविधिसँगै बढेको जोखिमप्रति राष्ट्र बैंकको चिन्ता

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् जनशक्ति व्यवस्थापन विभागका प्रमुख डा. गोपाल भट्टले बैंकिङ प्रविधिको विकास गर्नुअघि प्रविधिले निम्त्याउने जोखिमको सामना गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् । शनिबार मिडिया इन्टरनेशनलद्धारा आयोजित पाँच दिने बैंकिङ ट्रेनिङको …

Read More »

युवा स्वरोजगार कोषले दिने सुविधाहरु (चार बुँदामा)

बैंकिङ खबर । युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापित सरकारी संस्था हो । यो संस्था सरकारको बजेटबाट चल्छ । युवा स्वरोजगार कोषको स्थापना २०६५ सालको अन्त्यतिर भएको हो । कोषले होलसेल लेण्डिङ अर्थात थोक कर्जा …

Read More »

‘कर्पोरेट फ्रड हुनुमा नियामकको कमजोरी’

नियामकको कमजोरीका कारण नेपालमा कर्पोरेट फ्रड निम्तिएको सरोकारवालाहरुले बताएका छन् । शनिबार काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा सम्पन्न ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्ठीका वक्ताहरुले नेपालमा कर्पोरेट फ्रड निम्तिनुमा विभिन्न नियमनकारी …

Read More »