Thursday , June 29 2017

बीमा

ओरिएण्टल इन्स्योरेन्सले कमायो २० करोड ४१ लाख रुपैयाँ मुनाफा

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो …

Read More »

राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले पाउने भए ११४.२२ प्रतिशत बोनस सेयर

राष्ट्रिय बीमा कम्पनीले एक सय १४ दशमलव २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । तीन आर्थिक वर्षको साधारणसभा एकैपटक सम्पन्न गर्दै कम्पनीले सो अनुपातमा बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको हो । साथमा कम्पनीले थप नयाँ साधारण …

Read More »

साढे सात गुणाले बढ्यो सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो …

Read More »

पशु बीमामा बढ्दै कृषकको आकर्षण, बाली बीमामा भने किन अनभिज्ञ ?

रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, …

Read More »

नेको इन्स्योरेन्सको ९२ हजार कित्ता सेयर लिलामीमा आउँदै

नेको इन्स्योरेन्स लिमिटेडले ९२ हजार आठ सय ९३ दशमलव ३२ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । संस्थापक सेयरतर्फ छ हजार एक सय ६३ दशमलव ७९ कित्ता र सर्वसाधारणतर्फ ८६ हजार सात सय २९ दशमलव ५३ कित्ता हकप्रद सेयरलाई …

Read More »

प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुशुम लामा

प्रभु इन्स्योरेन्स संचालक समितिको अध्यक्षमा कुशुम लामा नियुक्त भएकी छन् । इन्स्योरेन्स संचालक समितिको बुधबारको बैठकले लामालाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बाफियामा एउटै व्यक्ति बैंक र इन्स्योरेन्समा संचालक बस्न नपाउने भएपछि प्रभु इन्स्योरेन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले अध्यक्षबाट …

Read More »

नेपाल लाइफ इन्स्योरेन्सले कमायो झन्डै ४१ करोड मुनाफा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनाभमा ७२ दशमलव १० प्रतिशत बढी नाफा कमाएकोे हो । गत आर्थिक वर्षको …

Read More »

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर वैशाख २८ गतेदेखि

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बैशाख २८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पाँच बराबर २.१को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हा । जेठ ३१ गते निष्काशन बन्द हुने सेयरमा वैशाख १७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन …

Read More »

एनबि इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले विहीबार (वैशाख १४ गते) धितोपत्र बोर्डबाट अनुमति पाएको हो । एनबीले एक सय रुपैयाँ अंकित मूल्यमा २७ …

Read More »

वैशाख १६ गतेसम्म कायम सेयरधनीले मात्रै सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्न पाउने

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, वैशाख १६ गतेसम्म कायम सेयरधीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् ।  कम्पनीले पाँच बराबर दुई …

Read More »