नेपाल र चीनबीच १८ समझदारीपत्र र दुई लेटर अफ एन्सचेञ्जमा हस्ताक्षर

बैंकिङ खबर । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेर अघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र […]


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : छलफलमा पूर्वाधार र रेलमार्गलाई प्राथमिकता दिने योजना

रमेश लम्साल । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् । […]


कर्जाको व्याजदर ३% बनाउन विद्युत् नियमन आयोगको अनुरोध

बैंकिङ खबर । हाइड्रोपावरको नियामक बिद्युत नियमन आयोगले निजी क्षेत्रबाट संचालित रुग्ण जलबिद्युत आयोजनाहरुको कर्जाको ब्याजदर घटाउन अनुरोध गरेको छ । आयोगले कर्जाको व्याजदर ३ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । अहिले रुग्ण जलबिद्युत आयोजनाको ब्याजदर १४।१५ प्रतिशत छ । ३ प्रतिशत ब्याजदर कार्यान्वयन भएमा बैंकले सेवा शुल्क जोड्दा ब्याजदर ५।६ […]


एडिबीको प्रक्षेपण : आर्थिक वृद्धि ६.३%, मूल्यवृद्धि कति ?

बैंकिङ खबर । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०७६।७७ मा नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । संघीय तथा तल्ला सरकारहरूको पुँजीगत खर्च उल्लेखनीय रूपमा बढ्ने र निजी लगानी पनि राम्रो बन्न सके आर्थिक वृद्धिदर यो प्रक्षेपणभन्दा पनि राम्रो हुने पनि एडिबीको प्रतिवेदनले उल्लेख गरेको छ । एडिबीले उद्योग क्षेत्रको वृद्धिदर ७.९ […]


एक महिनामा ९७ अर्ब व्यापार घाटा, निर्यातमा २७.७% वृद्धि

बैंकिङ खबर । आयात घटेर निर्यात बढेपछि चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा घटेको छ । साउन मसान्तसम्ममा नेपालले ९७ अर्ब ८९ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो महिनामा वस्तु व्यापार घाटा एक अर्ब १३ अर्ब ६९ करोड […]


तपाईको जमिन कति छ ? हेर्नुस् भूमिसम्बन्धि नयाँ विधेयकले के भन्छ ?

बैंकिङ खबर । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (आठौं संशोधन)विधेयक २०७५ माथि छलफल गरियोग भनी संसदमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् । भूमि सम्बन्धी ऐनका मुख्य विशेषताहरूः १) भूमिहिन सुकुम्वासीहरूलाई […]


झनुझन् बढ्दै व्यापार घाटा : १३ खर्बको आयात हुँदा निर्यात ८७ अर्बमा सीमित

बैंकिङ खबर । मुलुकको चालू खाता खाता घाटा, शोधानान्तर स्थिती र व्यपार घाटा अयिन्त्रित ढंगले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाका आर्थिक एवम् वित्तीय स्तिीका अनुसार, जेठ मसान्तसम्ममा चालु खाता घाटा ३८ अर्बभन्दा बढीले विस्तार भई दुई खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । देशभित्र आउने र […]


व्यापारघाटा ११ खर्ब, चिनतर्फको निर्यात घट्यो

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा ११ खर्ब नजिक पुगेको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा व्यापारघाटा १९.७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ जबकी अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात […]


राजश्व चुहावटको कसुरमा २३८ विरुद्ध मुद्धा

बैंकिङ खबर । एक वर्षको अवधिमा राजश्व अनुसन्धान विभागले राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान टुंगो लगाएको छ । जेठसम्ममा ती कसुर अनुसन्धान गरी २३८ व्यक्तिविरुद्ध बिगो र जरिवनास्वरूप विभागले १८ अर्ब ३२ करोड रुपैयाँ दाबी गरेको छ । त्यस्तै, यो अवधिमा विभागले एक वर्गमा ६६ किलो ४ सय ग्राम सुन बरामद गरेको छ । […]


नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

बैंकिङ खबर । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार राजधानीमा आयोजित विश्वबैंकको कार्यक्रममा नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गर्दैै विश्व बैंकले संशोधित प्रक्षेपण गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थिए । विश्व बैंकले मूल्यवृद्धि भने ४.१ प्रतिशत हुने […]