राष्ट्र बैंकको कडाइसँगै सुस्तायो चाँदीको आयात

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको नीतिका कारण चाँदीको आयात सुस्ताएको छ । कार्तिकसम्ममा उच्च रहेको चाँदीको आयात राष्ट्र बैंकको कडाइसँगै मंसिरदेखि सुस्ताएको हो । चालु आर्थिक वर्षको कार्तिक महिनासम्ममा कुल १२ अर्ब २२ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको थियो । माघसम्ममा चाँदीको आयात ४७ करोड रुपैयाँले मात्रै बढेको छ । गत साउन एक महिनामा […]


लयमा फर्कंदै गरेका उद्योग व्यवसायमाथि व्याजदरको धक्का !

बैंकिङ खबर/ कर्जा र व्याजका कारण व्यवसायीहरु यतिबेला तनाबमा पर्न थालेका छन् । लगानीयोग्य पूँजी (तरलता) अभावको समस्यासँग जुझ्न भन्दै बैंकहरुले फागुन १ गतेबाट लागू हुने गरी निक्षेप (बचत)को ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेपमै करिब १२ प्रतिशतसम्म ब्याज दिने भएपछि ऋणको ब्याजदर पनि स्वतः बढेको छ । निक्षेपको ब्याजदर बढ्दा १२ प्रतिशतभन्दा कम ब्याजदरमा […]


बीमा समितिमा २८ पदका लागि रोजगारीको अवसर (सूचनासहित)

बैंकिङ खबर/ बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ। समितिले शुक्रबार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो। लाेकसेवाबाट प्राप्त सहमति अनुसार समितिले ती पदका लागि याेग्यता पुगेका इच्छुक नेपालीबाट निवेदन दिन सूचना जारी गरेकाे जनाएकाे छ । चैत १३ गतेसम्म निवेदन दिन सकिने अन्तिम समय ताेकिएकाे छ […]


शेयर बजार समीक्षा : एक सातामा ७१.०७ अंकले घट्यो नेप्से

बैंकिङ खबर/यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा २ दिन शेयर बजार बढेको छ भने ३ दिन घटेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ७३२.५१ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ६६१ दशमलव ४४ बिन्दुमा पुगेर रोकिएको छ । यसर्थ समग्रमा यस हप्ता नेप्से ६९.०५ अंकले घटेको […]


त्रिभुवन विमानस्थलबाट ३८ हजार ९०० मलेसियन रिङ्गेटसहित एक भारतीय पक्राउ

बैंकिङ खबर/ विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट) सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको […]


नेपाली पैसाको इतिहासः कसरी हुन सक्ला नोटको सुरक्षा?

बैंकिङ खबर/ वस्तु विनिमयको भरपर्दो माध्यम हो , पैसा । यो अन्तर्राष्ट्रिय चलन चल्ती र सर्वव्यापी अनि सजिलो पनि छ। पैसाको शुरुवात नभएको भए संसार अहिले कुन अवस्थामै रहन्थ्यो होला, हामी यतिबेला कल्पनासम्म पनि गर्न सक्दैनौं । संसारका सबै देशहरुले पैसालाई प्रयोग गर्ने गरेका छन् । देश र त्यहाँको भाषा अनुशार यसलाई अलग–अलगरुपमा नामाकरण गरिएको […]


राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट आयो : चन्द्र ढकाल

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमितरूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनी एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्षरूपमा मर्कामा परेको उनको भनाइ छ। ‘राजश्व संकलन शतप्रतिशत हुने तर […]


सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दियाको जयनगरमा

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ। बैंकले विहीवार सो शाखा संचालनमा ल्याएको हो। जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। यो […]


एनआईसी एशिया लघुवित्तकाे कर्जा व्यवस्थापन सम्बन्धी ५ दिने सम्मेलन सम्पन्न

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले लुम्बिनी प्रदेशका सम्पूर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुली तथा भाखा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ। फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका विभिन्न उपायहरु र गुणस्तरीय कर्जा लगानी, कर्जा सदुपयोगिता, उद्यम […]


नेपाल-भारत नवौँ ऊर्जा बैठक : नेपालको बिजुली किन्न भारत सहमत

बैंकिङ खबर/नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ। कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन्। भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ। सोही कम्पनीले पहिलो चरणमा एउटा ठूलो क्षमताको जलविद्युत् […]