October 14th, 2019

समता लघुवित्तको १२ लाख १३ हजार कित्ता हकप्रदको विक्री खुल्यो

बैंकिङ खबर । समता लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख १३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । लघुवित्तले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुको लागि सेयर निष्काशन गरेको हो, जसमा मंसिर ८ गतेसम्म आवेदन दिन सकिन्छ ।

हाल समताको चुक्ता पूँजी ६ करोड ६ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]