October 4th, 2019

श्री इन्भेष्टमेन्ट फाइनान्सले १३ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । श्री इनभेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]