February 11th, 2019

सिटिजन्स बैंकमा रोजगारीको अवसर, आठ पदमा आवेदन दिन सकिने

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले क्रेडिट रिस्क म्यानेजर, क्रेडिट रिस्क अफिसर र चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

कर्मचारी माग गरिएको कुनैपनि पदमा योग्यता पुगेका नेपाली नागरिकले माघ १ गते सम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ । विज्ञापन सम्बन्धि थप जानकारीका लागि https://www.ctznbank.com/uploads/announcement/vacancy_ad_4.jpg मा गएर हेर्न सकिन्छ । त्यस्तै अनलाइन आवेदन दिनका लागि https://www.ctznbank.com/# मा गएर करिअर भन्ने लिंकमा क्लिक गर्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]