January 15th, 2019

मिर्मिरे लघुवित्तको सिइओमा बिर्ख बहादुर बोहरा नियुक्त

बैंकिङ खबर। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सुवर्णा पाण्डे र मोनी थापा बोहरा नियुक्त भएका छन् । यसैगरी वित्तीय संस्था संचालक समितिको मिति २०७५ माघ १ गतेको निर्णयले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरालाई वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]