December 27th, 2018

शिव श्री हाइड्रोपावरलाई सेयर जारी गर्ने अनुमति

बैंकिङ खबर । शिव श्री हाइड्रोपावर कम्पनीले १४ करोड ७६ लाख ४० हजार  रुपैयाको सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले एक सय रुपैया अंकित मुल्यमा १४ लाख ७६ हजार चार सय कित्ता सेयर जारी गर्न पुस १० गते अनुमति पाएको हो । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड  रहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]