December 26th, 2018

नेपाल एसबिआई बैंकले माग्यो २२७ कर्मचारी, अनुभन नचाहिने

 बैंकिङ खबर । नेपाल एसबिआई बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि काठमाडौभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि समेत गरी  २२७ जना कर्मचारीको माग गरेको हो ।  

कम्तिमा व्यवस्थापन संकायमा स्नातक गरेको हुनुपर्ने छ । बैंकले अनुभव नभएकाको लागि पनि बैंकमा जागिर खाने अवसर दिएको छ । तर अनुभव भएकालाई विषेश प्रथामिकता दिने बैंकले जनाएको छ । 

ईच्छुक तथा योग्ता पुगेका नेपाली नागरिकहरुले जनवारी नौ भित्र दरखास्त दिईसक्नुपर्ने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]