July 26th, 2017

छ्याङ्दी हाइड्रोपावरको संस्थापक सेयर नेप्सेमा सूचिकृत

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको २७ लाख कित्ता संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । बुधबार नेप्सेमा सूचिकृत भएको यो सेयरका लगानीकर्ताले अर्को सातादेखि कारोबार गर्न सक्नेछन् ।  नेप्सेमा सूचिकृत गराएको एक साताभित्रमा सेयरको कारोबार सुरु गर्नुपर्ने प्रावधान रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]