July 24th, 2017

ओम डेभलपमेन्ट बैंकले माग्यो ६३ जना कर्मचारी

ओम डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाभित्र र बाहिरका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले १३ जना शाखा प्रबन्धक र ५० जना एसिस्टेन्ट तथा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको हो । एसिस्टेन्ट पदका लागि बैंकले अनुभव मागेको छैन । एप्लाई गर्ने म्याद ७ अगस्टसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]