July 13th, 2017

बैंकिङ रोजगारीको खोजिमा हुनुहुन्छ ? जनरल फाइनान्सबाट शुरु गर्नुहोस करियर

जनरल फाइनान्स लिमिटेडमा रोजगारी खुलेको छ । ब्रान्च म्यानेजदेखि टेलरसम्म केहि पदका लागि फाइनान्समा रोजगारी खुलेको हो । फाइनान्सले संख्या उल्लेख नगरि ब्रान्च म्यानेजरका लागि आवेदन माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि शैक्षिक योग्यता स्नातक उत्र्तीण तोकेको छ । ब्रान्च म्यानेजरका लागि आवेदन दिनेको उमेर ४५ बर्ष कटेको हुनु हुन्न । साथै, ३ बर्षसम्मको वित्तिय क्षेत्रमा अनुभव भएकाले आवदेन सक्नेछन् ।

फाइनान्सले एकाउन्टेन्ट÷टेजरी÷फाइनान्सका लागि पनि रोजगारी माग गरेको छ । सो पदका लागि फाइनान्सले सिए तथ सेमि सिए उत्र्तीणले आवेदन दिन सक्ने जनाएको छ । आवेदकको उमेर ४५ बर्ष कटेको हुनु हुन्न । साथै, सएि २ वर्ष र सेमि सिएका लागि ३ बर्षसम्मको वित्तिय क्षेत्रमा अनुभव हुन आवश्यक छ । थप जानकारीका लागि फाइनान्सको वेवसाइट हेर्न सार्थ कार्यालयमा गएर बुझ्न सकिने छ । https://www.generalfinance.com.np/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]