February 9th, 2017

एक्सेल डेभलपमेण्ट बैंकमा जागिरको अवसर

एक्सेल डेभलपमेण्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिज्ञापन सार्वजनिक गर्दै नायव महाप्रन्धक र सहायक महाप्रवन्धक माग गरेका हो । इच्छुक योग्यता पुगेका उमेद्वारले बैंकको कार्यालयमा पुगी आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । थप जानकारीका लागि तल हेर्नुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]