February 1st, 2017

जनता बैंकले पायो नयाँ अध्यक्ष

जनता बैंकको सञ्चालक समिति अध्यक्षमा केशव बहादुर रायमाझी चयन भएका छन् । जनता बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकका संचालक केशव बहादुर रायमाझीलाई  अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]