January 21st, 2017

१० अर्बको विकास ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सोझै बोलकबोलमार्फत खरिद गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्नका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न लागेको जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]