November 16th, 2016

विजय लघुवित्तमा जागीर खुल्यो

विजय लघुवित्तमा वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । नवलपरासीको गैडाकोटमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले अधिकृतदेखि सहयोगीसम्म विभिन्न ७ पदका लागि दरखास्त आह्वान गरेको हो । 

bijaya-laghubitta


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]