September 20th, 2016

एस डेभलपमेन्ट बैंकमा सेयर छ ? छिटै पाउनुहुनेछ आकर्षक बोनस सेयर

aceएस डेभलपमेन्ट बैंकका लगानीकर्ताले आकर्षक बोनस पाउने भएका छन् । बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २०.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]