Sunday , November 19 2017

लगानी

एडीबीको नयाँ योजना : सर्तसहित सहयोग बढाउने

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले आगामी वर्षदेखि ५० करोड डलर उपलब्ध गराउने भएको छ । एडीबीले नेपालले खर्च गर्ने क्षमता बढाउन सके ५० करोड डलर अर्थात् ५० अर्ब रुपैँयाभन्दा बढी रकम उपलब्ध गराउने जनाएको छ । सहयोग नेपालका …

Read More »

शेयर धितोमा बैँक तथा वित्तिय संस्थाहरुको लगानी न्यून, बढी केमा ?

नेपाल राष्ट्र बैँकले चालु आर्थिक बर्षको माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतले घरजग्गा क्षेत्रमा २ सय २० अर्व ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले …

Read More »

किन घट्यो अन्तर्राष्ट्रिय लगानी बैँकिङको आय ?

सन् २०१६ को पहिलो त्रैमासमा विश्वव्यापी लगानी बैङ्किङ शुल्कमा उच्च कमी आएको छ । गतवर्षको सोही अवधिको तुलनामा पहिलो त्रैमासमा लगानी बैङ्किङको आय २९ प्रतिशतले घटेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सद्धारा सार्वजनिक तथ्याङ्कले देखाएको हो । शेयर बजारमा आएको उतारचढावका कारण …

Read More »

ठूला परियोजनामा एआईआईबीको लगानी : लगानी फर्किन नदिन यस्तो छ सरकारको होमवर्क

सरकारले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को नेपालमा हुने लगानीलाई मेगा परियोजनामा खर्चन गृहकार्य थालेको छ । विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र अन्य नियमित विकास साझेदारको सहयोगलाई हाल सानातिना आयोजनामा खर्च गरिरहेकोमा सरकारले सय खर्ब रुपैयाँ बराबरको प्रारम्भिक …

Read More »

लगानीको केन्द्रमा धितोपत्र बजार : साधारण शेयरमा दुई सय गुणा आवेदन 

वित्तीय क्षेत्रमा देखिएको अधिक तरलता (लगानीयोग्य पुँजी)ले सहज कर्जा पाउने सकिने भएपछि साधारण सेयरका लागि पर्ने आवेदनमा ह्वात्तै वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा त्यसको प्रभाव धितोपत्रको प्राथमिक बजारमा देखिएको हो । बैंक तथा वित्तीय संस्थाले …

Read More »

जलविद्युत् आयोजनामा बैँक तथा वित्तिय संस्थाको लगानी बढ्दै

जलविद्युत् आयोजनाहरुमा बैँक तथा वित्तिय संस्थाहरुको लगानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले कुल पूँजीको न्यूनतम १२ प्रतिशत जलविद्युत् र कृषिमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाले जलविद्युतमा लगानी बढाउन थालेका हुन् । सरकारले …

Read More »

एउटै आयोजनामा लगानी गर्दै ६ वटा बैँक

हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । जनता बैंकको अगुवाइमा विभिन्न ६ वटा बैंकले यो आयोजनामा लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट …

Read More »

जलविद्युत् आयोजनामा बढ्दो बैँकिङ लगानी

अपर हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा तीनवटा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने भएका छन् । यो आयोजनामा एनएमबीसँगै नेपाल बैंक र कृषि विकास बैंकले लगानी गर्नेछन् । ८.५ मेगावाटको आयोजनामा तीनवटा बैंक मिलेर ९८ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् …

Read More »

कुनकुन क्षेत्रमा लगानी गर्छन् चिनियाँ बैँकहरु ? (विवरणसहित)

पछिल्लो दुई दशकयता चिनको बैँकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैँकहरु गइसकेका छन् । पिपुल्स बैँक अफ चाइना (पीबीओसी) चिनको केन्द्रिय बैँक हो । सबै चिनियाँ बैँकहरुको नियामक …

Read More »

ओरालो लाग्दै बैँकहरुको कर्जा लगानी

उत्पादनशील क्षेत्रको विकासको लागि बैंकहरुले गर्ने कर्जा लगानीको दायरा खुम्चिएको छ । गत बर्षको तुलनामा यो बर्ष ३.४ प्रतिशतले खुम्चिएको हो । गत आवको माघसम्ममा बैंकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेकामा चालू आवको यसै अवधिमा भने ७.१ प्रतिशतले मात्र बढेको …

Read More »