डिशहोमको फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरी योजना सार्वजनिक

बैंकिङ खबर । नेपालको एकमात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकालदेखि नै पे टिभी इन्डष्ट्रिजमा ग्राहकहरुलाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्ये सबैभन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरुमा यसपालि […]


डिशहोमको फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दा भारी छुट

बैंकिङ खबर । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि […]


डिजिटल पेमेन्ट कम्पनी बढे, घटेन बैंकमा लाइन लाग्ने प्रथा

बैंकिङ खबर । विकसित मुलुकहरुमा झन्डै शतप्रतितशत कारोबार नै नगदरहित हुन्छ । सबै कारोबार डिजिटल पेमेन्ट सिस्टमबाट हुन्छ । क्यासलेश कारोबारलाई नेपालमा पनि प्रोत्साहन गर्ने प्रयार गरिएको छ । जसका लागि थुप्रै प्रविधिहरु नेपाल भित्रिएका छन् । डिजिटल पेमेन्टसम्बन्धी काम गर्ने कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । कम्पनीको संख्या बढ्दै नेपालमा ईसेवा, खल्ती, प्रभु […]


पे टाइमलाई भुक्तानी सेवा प्रदान गर्ने अनुमति, डिजिटल वालेट संचालनमा ल्याउँदै

बैंकिङ खबर । नेपाल अधिराज्यभर भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न पे टाइम प्रालिलाई नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्रदान गरेको छ । नेपाल सरकार, उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएको कम्पनीले ग्राहक तथा सेवा प्रदायकको बीचमा मध्यस्थता गरी भुक्तानी गरिदिने, स्वदेशमा गरिने मनि ट्रान्सफर र विद्युतीय भुक्तानी सेवाको कार्य […]


यति गर्नुभयो भने तपाईको एटीएम कार्ड सुरक्षित हुन्छ!

बैंकिङ खबर ।अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।   […]


प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

बैंकिङ खबर । नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘ प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो […]


नेपालमा अनलाइनबाट सपिङ : कानुनविपरीत

बैंकिङ खबर । क्यासलेश ट्रान्ज्याक्सनको अवधारणसँगै विश्वव्यापी रुपमा नै अनलाइन सपिङको प्रचलन छ । खानादेखि तरकारी, फलफुल, कपडा लगायत हरेक कुरा अनलाइनबाटै खरिद गरिन्छ र अनलाइनबाटै पेमेन्ट गरिन्छ । नेपालमा पनि अनलाइन सपिङको प्रचलन सुरु भएको छ । यद्यपि, नेपालमा अनलाइन सपिङ कानुनविपरीत नै संचालन भइरहेका छन् । स्पष्ट कानुनी व्यवस नहुँदा जथाभावी अनलाइन सपिङ […]


डिजिटल पेमेन्ट सिस्टम : कम्पनीको संख्या बढ्यो, कारोबार भने पुरानै शैलीमा

बैंकिङ खबर । विकसित मुलुकहरुमा झन्डै शतप्रतितशत कारोबार नै नगदरहित हुन्छ । सबै कारोबार डिजिटल पेमेन्ट सिस्टमबाट हुन्छ । क्यासलेश कारोबारलाई नेपालमा पनि प्रोत्साहन गर्ने प्रयार गरिएको छ । जसका लागि थुप्रै प्रविधिहरु नेपाल भित्रिएका छन् । डिजिटल पेमेन्टसम्बन्धी काम गर्ने कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । कम्पनीको संख्या बढ्दै नेपालमा ईसेवा, खल्ती, […]


एटीएममा कार्डले काम गरेन ? कार्ड प्रयोग गर्दा अपनाउनुहोस् यी सावधानीहरु

बैंकिङ खबर । अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।   […]


ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल […]