Wednesday , July 18 2018

बीमा

स्वास्थ्य बीमा गर्नेलाई २५ सयमा वार्षिक ५० हजारको स्वास्थ्य उपचार सेवा

बुधबारदेखि इलाममा स्वास्थ्य बीमा गराएका बिमितको स्वास्थ्य उपचार सेवा सुरु भएको छ । गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितले इलाम अस्पतालसहित एकैसाथ चारवटा प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा पाउन थालेका छन् । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यक्रम …

Read More »

गुराँस लाइफ इन्स्योरेन्सको गज्जबको प्रगती : आम्दानी बढ्यो, खर्च घट्यो

निजी क्षेत्रको जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ३६ दशलमव ८६ प्रतिशतले बढोत्तरी भएको हो । कम्पनीले …

Read More »

किन घट्यो एभरेष्ट इन्स्योरेन्सको मुनाफा ?

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २८.२० प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ९७ लाख …

Read More »

प्रिमियर इन्स्योरेन्सको नाफा साढे १८ करोडभन्दा बढी

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्षमा १८ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २९ दशमलव ३७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ मुनाफा …

Read More »

हिमालयन बैंक र एलआईसी नेपालबिच सम्झौता

हिमालयन बैंक र एल.आई.सी. नेपालबिच इन्स्योरेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा र एलआईसी नेपालको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले एक समारोहको बीच हस्ताक्षर गरे । सम्झौतापश्चात अब …

Read More »

लुम्बिनी जेनेरल इन्स्योरेन्सको नाफा साढे १५ करोडभन्दा बढी

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले एक वर्षको अवधिमा १ सय ३० दशमलव ०७ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा …

Read More »

सगरमाथा इन्स्योरेन्सको नाफामा १४५ प्रतिशतको बढोत्तरी

निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १८ करोड ३८ लाख ५६ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ४५ प्रतिशत अर्थात् झन्डै ११ करोड रुपैयाँले बढेको हो । …

Read More »

२४ करोडमा झर्यो नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २४ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५४ दशमलव ४५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५२ करोड ७५ लाख रुपैयाँ मुनाफा …

Read More »

बीमा क्षेत्रमा सरल योजना ल्याउँदै ‘सगरमाथा इन्स्योरेन्स’ : सीईओ चंकी क्षेत्रीसँगको अन्तर्वार्ता

सगरमाथा इन्स्योरेन्स कम्पनीले हालै आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी एउटा नयाँ बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन दी स्पट’ नाम दिइएको सो पोलिसीलाई सेवाग्राहीहरुका लागि छिटो र छरितो सुविधाका रुपमा …

Read More »

थप ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम आगामी फागुनबाट

पर्याप्त जनशक्ति नहुँदा सरकारले सुरु गरेको स्वास्थय बीमा थप २२ जिल्लामा केही ढिलो गरी सुरु हुने भएको छ । बाइस जिल्लामध्ये पहिलो चरणमा पाँच जिल्लामा मात्र कार्यक्रम सुरु गर्न लागिएको सामाजिक विकास सुरक्षा समितिले जनाएको छ । सरकारले सबै नागरिकलाई …

Read More »
× Success! This alert box could indicate a successful or positive action.