Tuesday , March 28 2017

बैंकिङ खबर

एनएमबि माइक्रोफाइनान्स पाँचौं वर्षमा प्रवेश

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ५० वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विद्यालयमा कापीकलम वितरण, वृद्धाश्रममा वृद्ध …

Read More »

बागमती सफाइ महाअभियानलाई टुरिजमको सहयोग

टुरिजम् डेभलपमेन्ट बैंकले बागमती सफाइ महाअभियान २०७० लाई सहयोग गरेको छ । अभियानको २००औं हप्ताको विशेष अवसरमा बैंकले उक्त अभियानलाई आवश्यक विभिन्न सरसफाइका सामग्रीहरू प्रदान गरेको हो । यसै अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले …

Read More »

मिर्मिरे माइक्रोफाइनान्सले विस्तार गर्यो थप तीन शाखा

काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत साता तीन वटा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले फागुन २५ गते चितवनको पर्साधापमा, २६ गते चितवनकै बरुवाबजारमा र २९ गते मकवानपूरको शिखर कटेरीमा नयाँ …

Read More »

ओमको नयाँ शाखा स्याङ्जाको गल्याङ्गमा 

ओम डेभलपमेन्ट बैंक लिमिटेडले स्याङजा जिल्लाको गल्याङ्गमा शाखा बिस्तार गरेको छ । बैंकका सञ्चालक रबिन्द्रनाथ बास्तोलाद्धारा भानुभक्त मा.बि.का प्राचार्य रामकान्त पाठकलाई छात्राबृत्ति प्रदान गरि शाखाको उद्घाटन गरेका थिए । कार्यक्रमा सञ्चालक रबिन्द्रनाथ बास्तोला र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले …

Read More »

प्रभु बैंक महेन्द्रनगर शाखाको आयोजनामा रक्तदान कार्यक्रम

प्रभु बैंक महेन्द्रनगर शाखा कार्यालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले महेन्द्रनगर जेसिस र नेपाल रेडक्रस सोसाइटी, महेन्द्रनगरको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कञ्चनपुर जिल्लामा आवश्यक रगतको अभाव हुन नदिन प्रभु बैंक लिमिटेडबाट सामाजिक उत्तरदायित्व अन्तर्गत …

Read More »

बागमती सरसफाईमा बैंकरहरुको पनि ऐक्यबद्दता

बागमती सरसफाई अभियानमा नेपाल बैंकर्स एशोशियनले पनि ऐक्यबद्दता जनाएको छ । बागमती सरसफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार एशोशियसनले ब्यानरसहित बागमती किनारमा भेला भएर ऐक्यबद्धता जनाएको हो । संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका …

Read More »

“न्यु चिल्ड्रेन्स होम”का बालबालिकालाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले काठमाडौँको भद्रकाली गाविस हात्तीगौँडास्थित “न्यु चिल्ड्रेन्स होम” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चिल्ड्रेन्स होममा रहेका बालालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि)  तथा …

Read More »

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान 

कतारस्थित रिया मनी ट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गरेका आईएमई सेवाग्राही ज्ञान बहादुर क्षेत्रीलाई आईएमई लिमिटेडले सम्मान गरेको छ । आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा वरिष्ठ …

Read More »

मुक्तिनाथ विकास बैंकका चार वटा शाखा विस्तार

मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपरासीको भुमही, पर्साको वीरगञ्ज, ओखलढुङ्गाको सिद्धिचरण र रामपुर गरी ४ वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले फागुन २४ र २६ गते उक्त शाखाहरुको उद्घाटन गरेको हो । नवलपरासीको भुमही शाखाको समुद्घाटन नवलपरासी …

Read More »

गुहेश्वरी फाइनान्सको आठौँ शाखा बाराको जीतपूरमा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आफ्नो आठौँ शाखा बारा जिल्लाको जीतपूरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जीतपूर उद्योग वाणिज्य महासंघका अध्यक्ष घनश्याम गिरी र गुहेश्वरी फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्ठले विहीबार संयुक्त रुपमा गरे ।  ललितपूरको …

Read More »