May 16th, 2017

वाणिज्य स्तरका बैंकमा ठूलो संख्यामा रोजगारी !

सिद्धार्थ बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा अफिसर र सुपरभाइजर लेभलका कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मे १९ भित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न २० पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले मे २३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन बुझाउन सक्नेछन् । 
कर्मचारी आश्यकतासम्बन्धी थप जानकारी तथा अनलाइनमार्फत जागीरका लागि एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/about-us/current-vacancies


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]