March 15th, 2017

मिर्मिरे माइक्रोफाइनान्समा रोजगारीको अवसर

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा बरिष्ठ सहायक, सहायक र सहायक प्रशिक्षार्थी माग गरेको हो । १८ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेको र बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई चैत्र १७ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]