July 17th, 2017

स्वदेशी लघुवित्तको १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

स्वदेशी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । संस्थाले सेयर कारोबारका लागि सोमबार नेप्सेमा सेयर सूचिकृत गराएको हो । नेप्सेमा सूचिकृत गराएको एक साताभित्र सेयर कारोबार सुरु गर्ने प्रावधान रहेअनुरुप आगामी सातादेखि यो लघुवित्तको सेयर कारोबार सुरु हुनेछ । जसपश्चात्, लगानीकर्ताले स्वदेशी लघुवित्तको सेयर किनबेच गर्न सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]