नेशनल लाईफले ल्यायो स्मार्ट मोवाईल एप

बैंकिङ खबर/नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरिन् ।  मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले […]


नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपालको झण्डा

बैंकिङ खबर/नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित ‘एमडीआरटी ग्लोबल कन्फिरेन्स’ मा सहभागिता जनाएका छन्। विश्वस्तरीय मान्यताप्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था ‘एमडीआरटी’ले आफ्नो ‘ग्लोबल कन्फिरेन्स’सिंगापुरमा सम्पन्न गरेको हो। २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो। नेपाल […]


भुक्तानी पाइन्छ भन्नेमा बीमितहरू ढुक्क हुने वातावरण बनाउनुपर्छ : अध्यक्ष सिलवाल

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुने गरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा व्यवसायलाई विस्तार गर्न र बीमा गरेपछि दाबी […]


नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६७ करोड ४४ लाख

बैंकिङ खबर/ने नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो । यसअवधि कम्पनीले ४.६९ ले बीमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख […]


नेपाल लाइफलाई पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिवद्वारा धन्यवाद ज्ञापन

बैंकिङ खबर/ नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि को तीन दिवसीय Leadership Excellence Awards, 2023 भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा ३ दिनसम्म चलेको कार्यक्रम “सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा […]


नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

बैंकिङ खबर/नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ । आ.व. २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको थियो । […]


नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

बैंकिङ खबर/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ। बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारीलगायत कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले […]


प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु

बैंकिङ खबर/प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार थालेको हो । दुबै कम्पनीले जेठ २६ गते अलग/अलग स्थानमा सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । दुबै कम्पनीको […]


प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराईको नियुक्ति स्वीकृत

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही आषाढ २९ गते हुने निर्णय भइसकेको छ । दुवै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ […]


प्रभु महालक्ष्मी लाइफमा ७ जना सञ्चालक मनोनित

बैंकिङ खबर/एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। दुबै कम्पनीबाट प्रतिनिधित्व हुनेगरी ७ जना सञ्चालक चयन भएका हुन् । सात सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका हुन् । सर्वसाधारण […]