वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा […]


सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १०% सम्मको छुट

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबल कारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड […]


एनआईसी एशिया बैंकद्वारा Cash Recycler सेवाको शुभारम्भ

बैंकिङ खबर/ ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ। यस नवीन सेवामार्फत अब ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन्। यस […]


गरिमा विकास बैंकद्वारा टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृहत वृक्षारोपण

बैंकिङ खबर/ बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवद्र्धन गर्ने हेतुले गरिमा विका बैंकले पुनः एकपटक बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा मंगलबार टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]


शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालनमा

बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम र रुद्रपुर, कपिलवस्तु जिल्लाको जीतपुर, प्युठान जिल्लाको विजुवार, कास्की जिल्लाको न्युरोड पोखरा, अर्घाखाँची जिल्लाको सन्धिखर्क, बाँके जिल्लाको नेपालगन्ज, दाङ्ग जिल्लाको घोराही र कैलाली जिल्लाको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा […]


सबै सूचकांकहरुमा अग्रणी स्थान रहने लक्ष्य लिएका छौंः सीईओ ढुंगाना

बैंकिङ खबर/ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले वाणिज्य बैंकहरुमध्ये सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ नेपाल बंगलादेश बैंक र नबिल बैंकबीच एकीकृत कारोबार सुरु गरेको बताउनुभएको छ । दुई बैंकबीच मर्जर तथा प्राप्ति सम्पन्न भई एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैकप्रति सर्वसाधारणको […]


मिटरव्याजमा ऋण लगानी, पक्राउ परे यादव

बैंकिङ खबर/ धनुषामा मिटरव्याजी पक्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा ऋण लगानी गरेको आरोपमा धनुषाधाम नगरपालिका ५ बस्ने ४१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले स्थानीय शिवशंकर साहसहित बिभिन्न व्यक्तिलाई बिभिन्न मितिमा रकमको पाँच गुणा बढी कपाली तमसुक बनाई सो वापत जग्गा राजीनामा पास गराई मिटर […]


ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन

बैंकिङ खबर/ ज्योति विकास बैंकले सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो। मेचीनगर नगरपालिका वडा नं. १०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुब कुमार उप्रेती र बैंकका […]


नेपाल बंगलादेश बैंकका ६२ कर्मचारीले रोजे स्वच्छिक अवकास

बैंकिङ खबर/ मर्जरमा सहभागी हुन नचाहने नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ कर्मचारीले स्वच्छिक अवकास रोजेका छन् । हालसम्म नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । मर्जर सम्झौतापश्चात् एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो । डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनी सिंहले मर्जरमा सहभागी नभई स्वेच्छिक अवकाशको बाटो रोजेका […]


नबिल र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार आजदेखि

बैंकिङ खबर/ नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि शुरु हुँदैछ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुन लागेको हो । राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै […]