‘सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्ताक्षर गरौं’

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो । ‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका […]


सञ्चालकहरुको मनोमानीका कारण बैंकहरु उच्च जोखिममाः राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्न अटेर गर्दै समग्र बैंकिङ प्रणालीलाई जोखिममा पार्ने काम गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले तयार पारेको प्रतिवेदनले सञ्चालक समितिदेखि प्रमुख कार्यकारी अधिकृतसम्मले नियामकीय निर्देशन उल्लंघन गर्ने गरेको पाइएको हो। नियामकले दिएको नीति निर्देशन उल्लंघन गर्दै बैंकलाई मनोमानी तवरले चलाएर प्रणालीलाई नै जोखिममा पर्नेको पहिलो सूचीमा […]


वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे १४ खर्ब पुग्यो

बैंकिङ खबर/वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे १४ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको २०७७ देखि ८० असारसम्मको वार्षिक तथ्यांकमा आधारित सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले निक्षेप परिचालन गर्ने क, ख, ग वर्गका वित्तीय संस्थाको वासलातको […]


अब राष्ट्र बैंकले सहकारी संस्थाको नियमन,निरीक्षणका लागि आवश्यक निर्देशन र मापदण्ड जारी गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षणको लागि आवश्यक पर्ने निर्देशन र मापदण्ड जारी गर्ने भएको छ। ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो। यसमार्फत नेपाल राष्ट्र बैंक ऐन २०५८ पनि संशोधन भएको छ। २०८० चैत्र ३० गते […]


बैंकहरुले लिए ६६ अर्बको स्थायी निक्षेप सुविधा

बैंकिङ खबर/ बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नपाउँदा पनि अधिक तरलताको समस्या कायमै देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ६६ अर्ब रुपैयाँ केन्द्रीय बैंकलाई दिएकाे छ। सरकारले करिब दुई साता अघि वाणिज्य बैंकहरुलाई स्थानीय तहको पैसालाई ६० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने व्यवस्था हटायो। उक्त व्यवस्था हटेसँगै बैंकहरुबाट करिब ९६ […]


राष्ट्र बैंकद्वारा बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आज सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । निरीक्षणमा निम्न विषय भेटिएको राष्ट्र बैंकले जनाएको छ । बैंकको संचालक समितिको बैठकको एजेण्डा धेरैजसो ऋण मूल्याङ्कन / अनुमोदन / रिकभरी कार्यहरु र खरिदसँग सम्बन्धित हुने पाइएको छ । […]


झन्–झन् सस्तिँदै कर्जाको ब्याजदर

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम स्टयाण्डर्ड चार्डर्ड […]


पौने २५ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार

बैंकिङ खबर/सरकारले पौने २५ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागेको हो। जसअन्तर्गत २८ दिने ५ अर्ब रुपैयाँको, ९१ दिने ७ अर्ब ७० करोड रुपैयाँको, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिल […]


नेपाल टेलिकमको स्प्रिङ अफर सुरू, के-के छन् सुविधा ?

बैंकिङ खबर/नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । जसअनुसार रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ । यस्तै रु. ३५ मा […]


बैशाखका लागि थप घट्यो बैंक ब्याजदर, कुनको कति ?

बैंकिङ खबर/ बैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा […]