Tuesday , January 16 2018

लगानी

जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर नपरौँ

सरकारले अघि सारेको सात बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरु निमार्ण गर्ने भन्ने योजना अघि सारेर हिमालयन …

Read More »

विपन्न वर्गमा लगानी बढाउँदै मेगा बैंक, झन्डै दोब्बर बनाउने लक्ष्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैयाँ पुर्याउने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्ष २०७४–७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ …

Read More »

लिखु–४ जलविद्युत् आयोजनामा सात बैंकले लगानी गर्ने

बैंकिङ खबर । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वटा वाणिज्य बैंकले सात अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिद्धारा प्रवद्र्धित उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, …

Read More »

लगानी नीतिमा चिनियाँ बैंक अगाडि : छुट्टाछुट्टै प्रोजेक्टमा लगानीको फर्मुला

रुपा कोइराला/बैंकिङ खबर । लगानी नीतिमा चिनियाँ बैंकहरु निकै अगाडी रहेका छन् । पछिल्लो दुई दशकयता चिनको बैंकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैंकहरु गइसकेका छन् । लगानीका …

Read More »

सीमावर्ति क्षेत्रमा लगानी गर्न बैंकलाई भयो सास्ती

बैंकिङ खबर । सीमावर्ती क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सास्ती भएको छ । सीमावर्ती क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण हुने भएकाले बैंकहरुले त्यस्तो क्षेत्रमा लगानी नगर्ने गरेका हुन् ।  बेलौरीका पन्तले पाएनन् ऋण कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका १४ भुडाका …

Read More »

निजी क्षेत्रमा बैंकिङ लगानी ४.६ प्रतिशतले बढ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित बैंकिङ कर्जाको वृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आर्थिक वर्षको …

Read More »

होटलमा लगानी गर्ने अवसर, र्याडिसनले एफपिओ जारी गर्ने

ओरियण्टल होटल (र्याडिसन)ले एफपिओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक सेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन होटलले एफपिओ निष्काशन गर्ने भएको हो । यो प्रस्ताव पारित गर्न होटलले कात्तिक २३ …

Read More »

१० बैंक मिलेर ४८.८ मेगावाटको जलविद्युत् परियोजनामा लगानी गर्दै, सानिमा बैंकको अगुवाई

सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । रामेछापको रस्नालु तथा दोलखाको हावा र ठूलोपातल गा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको उक्त परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी …

Read More »

लगानीको ठूलो अवसर : झन्डै पाँच अर्बको म्युचुअल फण्डको कारोबार हुँदै

रमेश लम्साल । धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद सेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ । धितोपत्र बजारको फरक लगानीको स्रोतका रूपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण …

Read More »

आक्रामक बन्दै ‘जलविद्युत् लगानी तथा विकास कम्पनी’ : पाँच वर्षमा ३६ अर्ब लगानी गर्ने 

रमेश लम्साल । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले आगामी ५ वर्ष भित्रमा ३६ अर्ब रुपैयाँ …

Read More »