कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गरौंः डेपुटी गभर्नर ढुंगाना

बैंकिङ खबर/राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएकी छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समाराेहमा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । उनले आर्थिक श्रृङ्खलामा अवरोध आउँदा पनि राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको बताइन् । डेपुटी गर्भनर ढुंगानाले अहिले बैंकिङ क्षेत्रमा अराजकता बढेको बताउँदै […]


टर्कीमा ब्याजदर ५० प्रतिशत पुग्यो

  बैंकिङ खबर/ टर्कीको केन्द्रीय बैंक(सीबीआरटी)ले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको छ । बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो । देशको मुद्रास्फितिसँग जुध्न यो आवश्यक रहेको मोनिटरी पोलिसी कमिटीले निष्कर्ष निकालेको सीएनबीसीले उल्लेख गरेको छ । ५० प्रतिशत नै सन्दर्भ ब्याजदर लागू गर्दै कमिटीले […]


नौ महिनामा १ खर्ब १० अर्ब जीवन बीमाशुल्क संकलन, कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड २७ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधि (९ महीना) मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा […]


अब प्राविधिक सेवा आयात गर्न विदेशी मुद्रा सटही सुविधा पाइने

बैंकिङ खबर/सरकारले प्रविधिसँग सम्बन्धित सामग्री तथा सेवा आयातका लागि विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने भएको छ । कुनै पनि लगानीकर्ताले प्राविधिक सामग्री तथा सेवा आयात गर्न विदेशी मुद्राको सटही नपाउने समस्या नरहने भन्दै सरकारले सहजीकरण गरेको हो । सरकारले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि विदेशी मुद्राको सटही सुविधा नपाउने समस्या अन्त्य गर्नका लागि […]


आगामी पाँच वर्षमा  विप्रेषण आप्रवाह वार्षिक ५.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

बैंकिङ खबर/ आगामी पाँच वर्षसम्म नेपालको विप्रेषण आप्रवाह वार्षिक ५.४ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण गरिएको छ। बजार अनुसन्धान संस्था रिसर्च एण्ड मार्केटले सार्वजनिक गरेको नेपालको अन्तर्राष्ट्रिय रेमिट्यान्स व्यापार र लगानीका अवसर सम्बन्धी अनुसन्धान प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । संस्थानका अनुसार विप्रेषण अप्रवाह बजारले सन् २०२३ मा ८.४% वृद्धि हासिल गरेको छ। सन् २०२४ […]


बजेट निर्माणः अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

बैंकिङ खबर/अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन […]


चलनचल्तीका नोट ४४ अर्बले बढ्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ९ महिनामा चलनचल्तीमा रहेका नोट ४४ अर्बले बढेका छन् । सरकारी खातामा पैसा जम्मा नहुँदा चलनचल्तीका नोट बढेका हुन् । चालु आर्थिक वर्षको चैसम्ममा ६ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ बराबरका नोट चालनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सो अवधिमा चलनचल्तीमा रहेका नोट गत असार अन्तिमको तुलनामा ४४ […]


नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा

बैंकिङ खबर/ नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ । कतारी राजाको दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीबिच नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको हो । कतारका […]


बजारमा ७ प्रतिशतले बढ्यो नगद परिचालन

बैंकिङ खबर/बजारमा नगद परिचालन ७ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा चैतसम्म ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ९ महिनामा नगद परिचालन ७.०६ प्रतिशतले बढेको छ। यो ९ […]


घरजग्गा कारोबार बढ्यो, चैतमा मात्रै करिब ४ अर्ब राजस्व संकलन

बैंकिङ खबर/ घरजग्गा कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक चैत्र मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिएको छ । घरजग्गा कारोबारबाट चैतमा फागुन महिनाभन्दा ३५ करोडले रुपैयाँले राजस्व वृद्धि भएको विभागले जनाएको छ । चैत्र महिनासम्ममा ३ अर्ब ९४ करोड ८१ लाख रूपैयाँ संकलन भएको तथ्यांक छ । गत […]