देशै भरी ‘महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको महिला  रोजगारी र आय बृद्धिको लागि संचालित कार्यक्रम “ महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” गएको हप्ता पनि देशै भरी संचालन भएको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको छ । कम्पनीले पौष २२ […]


नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

 बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुईदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट एक सय २५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता छ। कार्यक्रमको सुरुवात नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरे। उनले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको […]


सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्वारा १ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी

बैंकिङ खबर/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ मृत्युदावी रकम भुक्तानी गरेको छ । बिहीबार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन […]


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/सन नेपाल लाइफ इन्स्योरेन्सले २०७९/०९/१३ देखि २०७९/०९/१६ सम्म साबिकको मेचि र कोशीको अन्चलका बित्र्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो […]


प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

बैंकिङ खबर/ प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवनबीमा गरेका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनले दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै […]


रविन्द्र भट्टराईको ‘जीवन बिमा’ बजारमा

बैंकिङ खबर/ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बिमा किताव बजारमा ल्याएका छन् । लामो समयसम्म वित्तीय साक्षरतामा कलम चलाइ रहँदा त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बिमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बिमा पुस्तक तयार गरेको भट्टराई बताउँछन् । पाठकहरुको बढ्दो रुची, बदलिँदा वित्तीय आवश्यकता र बिमाको फैलदै गएको बजारले यसको आवश्यकता […]


सूर्यज्योति अब अझ वृहत, अझ सबल र अझ विशाल

बैंकिङ खबर/सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्या  लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको […]


नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

बैंकिङ खबर/नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागिे (२०७९ पौष ७ गते देखी ९ गते सम्म) “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाडौं बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो । भ्रमणमा जानु पूर्व कम्पनीका […]


रुकुम पश्चिममा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

बैंकिङ खबर/रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ ।महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गर्नु भएको थियो । पौष ११ गते लक्ष्मी के.सि.को अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि , महिला […]


नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ पुस ५ गते देखि ७ गतेसम्म) चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाडौंस्थित होटल सोल्टीमा सम्पन्न गरेको छ । आ.व. २०७८/२०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जना भन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता […]