कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागीहरुलाई वित्तीय साक्षरता प्रदान

बैंकिङ खबर/’प्राेटेक्ट याेर मनी, सेक्यूर याेर फ्यूचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंक लिमिटेड(KBL)ले अत्यन्तै प्रभावकारि तरिकाले सहभागिता जनाएको छ । वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धनमार्फत कुसल वित्तीय ब्यवहार […]


बढ्यो पेट्रोलको मूल्य

बैंकिङ खबर/ पेट्रोलको मूल्य बढेको छ। नेपाल आयल निगमले सोमबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रुपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा […]


आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक

बैंकिङ खबर/डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा “जेट सेट रिवार्ड” नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा १००% क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाइनेछ । चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना […]


गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरुसहित ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी ‘ग्लोबल मनी वीक २०२४’ को १२ औं शृङ्खला भव्यरुपमा मनाएको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर ग्लोबल मनी वीक मनाउने गरिएको छ । बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, […]


ग्रामीण विकास लघुवित्तद्वारा नेतृत्व विकास,सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन

बैंकिङ खबर/ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ‘Unfolding Positive Attitude for Behaviour Change And Performance Excellence’ विषयक तालिम २०८० चैत्र १६ गते शुक्रबार बुटवलमा सम्पन्न भएको छ । संस्थामा आवद्ध कर्मचारीहरूमा नेतृत्व सीप, तनाव व्यवस्थापन र सकारात्मक सोंचको क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संस्थामा क्रियाशील तीनवटै युनियनका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा […]


लक्ष्मी सन्‌राइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम

बैंकिङ खबर/ लक्ष्मी सन्‌राइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै “Spark ’24: Empowering Women in Leadership – Inspire Inclusion” कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी […]


प्रभु बैंकको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम शुभारम्भ

बैंकिङ खबर/ छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरूलाई सामाजिक एवं आर्गिक रूपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रम आजबाट शुभारम्भ भएको छ । बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र […]


ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरेको हो । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, विमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय […]


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

बैंकिङ खबर/आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा चैत १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भइ कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु […]


‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत

बैंकिङ खबर/ ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ। आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका […]