October 25th, 2019

नेप्सेको वर्गीकरण : अधिकांश संस्था खराब कम्पनीको सूचीमा

बैंकिङ खबर । नेपाल स्टक एक्चेन्ज नेप्सेले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत कम्पनीहरुको पहिलो त्रैमासको बर्गिकरण सार्बजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा अन्तरराष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने भएअनुसार अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो ।

नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने ’ए’ मा सनराइज बैंक मात्र परेको छ भने ’बि’ मा ङादी हाइड्रो मात्र परेको छ । नेप्सेमा सुचिकृत झन्डै दुई सय संस्थाहरु ’जेड’ वर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन् ।

यस्तो छ नेप्सेद्धारा सार्वजनिक वर्गीकरणः


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]