December 28th, 2018

गुराँस लघुवित्तको आइपीओ आउँदै

बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको तयारी गरेको छ । 

संस्थाले दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । आइपीओ निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइविएल एस क्यापिटलाई नियुक्त गरेको छ । 

प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]