December 27th, 2018

मार्च २९ र ३० मा नेपालमा लगानी सम्मेलन हुने

बैंकिङ खबर । आगामी मार्च २९ र ३० मा नेपालमा लगानी सम्मेलन हुने भएको छ । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो। 

ष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ता, वित्तीय संस्था, गैरआवासीय नेपाली र बिषय विज्ञहरुको सहभागीता रहने सम्मेलनमा कृषिको व्यावसायीकरण, ऊर्जा, सडक, रेल हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखिने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]