May 22nd, 2017

“सिटिजन्स बैंक बण्ड २०७७’’लाई इक्रा नेपालको यस्तो रेटिङ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ८.५% “सिटिजन्स बैंक बण्ड २०७७’’ लाई इक्रा नेपाल लिमिटेडले साविकको रेटिंङ्गमा स्तरोन्नती गरि  “[ICRANP] LBBB +” रेटिंङ्ग प्रदान गरेको छ । साथै निष्काशनकर्ताको समेत “[ICRANP-IR] BBB +” रेटिंङ्ग पुष्टि भई आएको इक्रा नेपालले जानकारी दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]