April 26th, 2017

मोदी परिवारलाई लक्ष्मी लघुवित्तले दियो २ लाख २० हजार

लक्ष्मी लघुवित्तले स्वर्गीय विनोद मोदीको परिवारलाई २ लाख २० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । सस्थाको पुरुष समूहका सदस्य विनोद मोदीले व्यावसाय गर्नको लागि लिएको कर्जा अवधिमै उनको निधन भए पछि बीमा वापतको उतm रकम लक्ष्मी लघुवित्तले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

लघुवित्तले एक कार्यक्रमकाबीच उक्त बीमा रकम मृतककी श्रीमती रेखा मोदीलाई हस्तान्तरण गरेको हो । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उतm रकमको विमा गर्ने व्यवस्था लघुवित्तले गरेको हुन्छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]